No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तरीमा बाल शिक्षिकालाई प्रारम्भिक सीप अवधारणा तालिम

सप्तरीमा बाल शिक्षिकालाई प्रारम्भिक सीप अवधारणा तालिम

महेश सिरहा लहान ९ चैत्र – बालबालिकालाई चौतर्फी बिकासकालागी सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिका अन्तर्गत पर्ने सामुदायिक बिधालयका २५ जना बालशिक्षिका लाई प्रारम्भिक साक्षरता तथा गणितीय सीप अवधारणा तालीम प्रदान गरेका छन्।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग,खडक नगरपालिका कल्याणपुर र सुरुङ्गा नगरपालिका मधुपट्टी,सप्तरीको समझदारीमा सबल नेपाल राजबिराज,सप्तरीद्वारा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत सुरुङ्गा नगरपालिकाबाट १२ जना र खडक नगरपालिकाबाट १३ जनागरी २५ जना बाल शिक्षिकालाई तालीम प्रदान गरेको शिक्षा अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो।

चैत ५” गतेदेखि सुरु भएको कार्यक्रम ९ गते शुक्रबार सम्पन्न गरेका छन्।प्रारम्भिक बालविकास शिक्षकहरुले प्रारम्भिक साक्षरता तथा गणितिय सीपहरुको जानकारी प्राप्त गर्न र बालबिकास केन्द्रमा भएका ६ सिकाई क्षेत्र संग सम्बन्धित सिकाई सामाग्रीहरु निर्माण गरी प्रयोगात्मक विधिबाट कक्षा व्यवस्थापन गर्न सक्षम हुने र पाठ्यक्रममा उल्लेखित आधारभुत विषयगत सिकाई बारे जानकारी हुने।

कार्यक्रम संचालन विधि प्रक्रिया प्रदर्शन,प्रश्नोतर तथा छलफल,समुहकार्य, नमुना कक्षा संचालन, खेल तथा मनोरन्जन,बालगीत शैक्षिक सामाग्री निर्माण,सहभागि बाल बिकास केन्द्रका सहजकर्ता (सुरुङ्गा र खडक नगरपालिका
सप्तरीको सुरुङ्गा र खडक नगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा सवल
नेपालको समुन्नति कार्यक्रमले उक्त तालिमको आयोजना गरेको सवल नेपालको शिक्षा फिल्ड अधिकृत डिकुरा पोखरेलले जनाए।

खडक नगरपालिकाको शिक्षा शाखा प्रमुख विरेन्द्र यादवको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो।उपस्थित सहभागिलाई नाम दर्ता गरियो बाल संरक्षण समवन्धि जानकारी दिनु भयो।तालिकाको सहजीकरण डिकुरा पोखरेल र कार्यक्रम सुपरभाईजर राधा कुमारी चौधरीले गर्नु भएको कार्यक्रम सुपरभाईजर अशोक कुमार साहले बताए।
उक्त ५ दिने तालीमको अनुगमन सेभ द चिल्ड्रेन शिक्षा कार्यक्रम प्रबन्धक डा.नरमाया थापा र सवल नेपाल राजबिराज सप्तरीका अध्यक्ष जुना गिरी,परियोजना संयोजक रोशन कुमार मण्डले गर्नु भएको आयोजक संस्थाले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गामा नवप्रवेशी शिक्षकलाई स्वागत, सेवा निवृत्तलाई बिदाई

सुरुङ्गामा नवप्रवेशी शिक्षकलाई स्वागत, सेवा निवृत्तलाई बिदाई

ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक

ग्यालेक्सी एकेडमीले मन जितदै अभिभावक

असल खेलाडी उत्पादनका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

असल खेलाडी उत्पादनका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा

प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा

विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल

विद्यार्थीको सीप र प्रतिभा प्रस्फुटन गराउँदै लहानको लोटस स्कुल

विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड

विद्यालय शुल्क एकरूपता र सर्वाङ्गीण विकासमा प्यापसन लहान नगर अध्यक्ष चौधरीको जोड

Next Post
नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीका पीए राजेश र पूर्व गृहमन्त्री बादलमाथि किन भएन अनुसन्धान?

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीका पीए राजेश र पूर्व गृहमन्त्री बादलमाथि किन भएन अनुसन्धान?

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही?

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही?

७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?

७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिकासँग मात्रै छ त्यति शक्तिशाली बम जसले इरानको आणविक बंकर ध्वस्त पार्न सक्छ, यसले कसरी काम गर्छ?

अमेरिकासँग मात्रै छ त्यति शक्तिशाली बम जसले इरानको आणविक बंकर ध्वस्त पार्न सक्छ, यसले कसरी काम गर्छ?

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .