• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेता बिजय यादवको राजनीति बिचारले अन्य पार्टी छाडेर युवाहरु जसपामा जोदिदै


नेता बिजय यादवको राजनीति बिचारले अन्य पार्टी छाडेर युवाहरु जसपामा जोदिदै

-सिरहामा जसपा नेपालमा नरहा गाउँपालिका अन्तर्गत वडा न.३ मा क्रिया सिल सदस्य २०९ र ५४ सधारण सदस्य गरि जम्मा ३६३ जना सदस्य हरु जोडिएका छन

जसपा नेपाल जिल्ला कार्य समिति सिरहाद्वारा नरहा गाउपालिका समिति लाई दिएको जिम्मेवारी अनुसार नरहा गाउँपालिका वडा ३ का वडा समिति अध्यक्ष राम उदगार यादवको अगुवाइमा मधेसी,आदिवासी,जनजाति र दलित समुदायका बुद्धिजीवी,समाजसेवी लगायत विभिन्न व्यकतित्व हरु लाई जसपा नेपालको मुल अभियान संघीयता समाबेसी समाजिक न्याय र समाजबादको स्थापनाका निमित्त बर्गिय संघर्षमा सहभागी हुन सम्पुर्ण जनसमुदायलाई आग्रह गरेका छन्।

गर्दै समाजिक न्यायका लागि हर समभब प्रय्तन सिल रहन आग्रह गर्दै सदस्यता बितरन गरिएको बेहोरा केन्द्रिय परिषद सदस्य बिजय कुमार यादव ले जानकारी दिनु भयो।

जसपा नेपालका होनहार युवा नेताको रूपमा चिनिएका हुन।नेता यादव पछिल्लो लामो समय देखि राजनीतिमा सकृय भुमिका खेल्दै पार्टी बफादार नेताको रूपमा चिनिएका हुन्। नेता यादवको राजनीति बिचारमा प्रभावित हुँदै एमाले काङ्ग्रेस माओवादी जनमत छाडेर जसपामा प्रवेश गरेका छन्। युवाहरुका अनुसार यादव सहि इमानदार नेता हुन् उहाँ राम्रो गर्नु हुन्छ भन्दै उहाँको कारण सयौं युवाहरु जसपामा जोडीएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अध्यक्ष अन्सारीलाई पुनः चेतावनी: बजेट सार्वजनिकमा ढिलाइ सह्य नहुने
  • २०८० फाल्गुन २८, सोमबार १४:५८
  • In "मधेश प्रदेश"
  • अशोक यादव नेतृत्वको सिरहा जसपा अवैधः रामरिझन यादव
  • २०८० फाल्गुन २८, सोमबार १४:५८
  • In "मधेश प्रदेश"
  • जसपा सिरहा ४ को विस्तारित बैठक सम्पन्न, क्षेत्रीय समिति गठनको प्रक्रिया सुरु
  • २०८० फाल्गुन २८, सोमबार १४:५८
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

११८ सान्सद प्रचण्डको विपक्षमा, सरकार जुनसुकै बेला ढल्ने

कल्याणपुरकी उपमेयरद्वारा सरकारी गाडीको चरम दुरुपयोग, बिदाका दिन श्रीमान गाडी लिएर बिहेमा मस्ती गर्दै

सुनको सिक्री नपाएपछि मण्डपबाटै बिहे भाँड्ने दुलाहा पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version