• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कल्याणपुरकी उपमेयरद्वारा सरकारी गाडीको चरम दुरुपयोग, बिदाका दिन श्रीमान गाडी लिएर बिहेमा मस्ती गर्दै


कल्याणपुरकी उपमेयरद्वारा सरकारी गाडीको चरम दुरुपयोग, बिदाका दिन श्रीमान गाडी लिएर बिहेमा मस्ती गर्दै
मिथिला रत्न,सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाकी उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपलब्ध गराएको गाडी उनले निजी जसरी प्रयोग गर्दै आएकी छिन् ।
कार्यालयमा बिरलै देखिने उपमेयर यादव नगरपालिकाबाट उपलब्ध गराइएको प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो गाडी लिएर प्रायः निजी काममा ब्यस्त हुन्छिन् । उनी त उनी, सोही गाडी उनका श्रीमान् अजय यादवसमेत चढ्दै आएका छन् ।
सोमबार राती उक्त गाडी जनकपुरमा भेटियो । सञ्चारकर्मीको समूहले छ्याउँदै जाँदा उपमेयरका श्रीमान गाडी लिएर आएका रहेछन् । जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए ।
सोमबार सार्वजनिक बिदा थियो । उनी जनकपुर जाँदा बाटा कयौं प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् । यो त उदाहरण मात्रै हो, उपमेयर र उनका श्रीमानले सरकारी गाडीको चुनाव जितेदेखि हदसम्म चरम दुरुपयोग गर्दै आएका छन् ।
यसको स्थानीयले निरन्तर रूपमा विभिन्न माध्यमले
बिरोध गर्दै आएका छन् । गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको व्यवस्था नै छ । तर, सरोकारवाला र नियामक निकायले यस विषयमा मौनता साँधेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वनभोजदेखि जन्तीसम्म सरकारी गाडी, हुँदैन कारबाही
  • २०८० फाल्गुन २९, मंगलवार १६:२५
  • In "BannerNews"
  • घरमा लिन नआएको झोकमा उपाध्यक्षले गरिन् सरकारी गाडी तोडफोड (तस्बिरहरू)
  • २०८० फाल्गुन २९, मंगलवार १६:२५
  • In "BannerNews"
  • नवराजपुर गाउँ पालिकाका अध्यक्षकै छोरा द्वारा सरकारी गाडीको दुरुपयोग , सरोकारवाला र प्रहरी प्रसान मौन
  • २०८० फाल्गुन २९, मंगलवार १६:२५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

सुनको सिक्री नपाएपछि मण्डपबाटै बिहे भाँड्ने दुलाहा पक्राउ

लुम्बिनी पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन

लहानमा महिला डा.कुसुम यादवको केज, सेवाग्राही भन्छ,महिलाको हकमा राम्रो छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version