No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रिय एकता अभियानको सर्लाही जिल्ला तदर्थ समिति गठन

चिनियाँ विस्तारवाद र जिहादी अतिवादको विरुद्ध अभियान चलाउँदै संघीय हिन्दु गणतान्त्रिक देश स्थापनाका लागि कार्य गर्दै आएको “राष्ट्रिय एकता अभियान” ले पूर्व जिल्ला विकास समिति सर्लाहीका सभापति तेजनारायण यादवको अध्यक्षतामा एक कार्यक्रमका बीच “राष्ट्रिय एकता अभियान, सर्लाही” को जिल्ला तदर्थ समिती गठन गरिएको छ ।

अभियानका संरक्षक पूर्व मंत्री रामचंद्र राय,केंद्रीय अध्यक्ष विनय यादव ऱ केंद्रीय सदस्य जीतेन्द्र दास लगायतका अभियन्ताको उपस्थितिमा भएको भेलाले गठन गरेको ११सदस्यीय तदर्थ समितिको सचिवमा चन्दन सिंह, कोषाध्यक्षमा भगवान मिश्रलाई चयन गरिएको छ भने सदस्यमा सुरेश महतो सूडी,वीरेन्द्र यादव,राजगीर महतो, लालबाबु राय,रामवीर राय रहनु भएको छ ।

कार्यक्रममा वक्ताहरुले वर्तमानमा शासन सत्तामा रहेकाहरुको कर्तूतको कारण नेपाल आमाका सपुतहरुको संघर्ष र बलिदानले ल्याइएको संघीयता र गणतन्त्र बदनाम भइरहेकोले परिवर्तनकारी शक्तिहरू बेलामै सचेत भई अधिकांश नेपालीहरुको चाहना अनुसार नेपाललाई “संघीय हिन्दु गणतन्त्र नेपाल” घोषणामा विलम्ब गर्न नहुने बताउनु भएको थियो । वक्ताहरुले संघीयता र गणतन्त्र प्रणालीलाई सुदृढ बनाउँदै राष्ट्रलाई बलियो बनाउन आम नागरिकलाई “राष्ट्रिय एकता अभियान” मा गोलवन्द हुन समेत आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
सीसीपीको राष्ट्रिय सुरक्षा मन्त्रालयद्वारा चिनियाँ अर्थतन्त्रका आलोचकहरूलाई सजाय दिने चेतावनी

जनकपुधाममा सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

वीरगञ्जमा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .