• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना


नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

राजविराज । नागरिक अगुवा एवं पुर्व सभामुख दमननाथ ढुंगानाले नेताहरुले परिवर्तन ठूलै ल्याएपनि त्यस अनुरुप काम नगर्दा देशमा नैराश्यता मात्रै बढेको बताएका छन् ।

मंगलबार दिउँसो राजविराजस्थित नेपाल पत्रकार महासंघ, सप्तरीको सभाहलमा पेशाकर्मीसँगको अन्तरकृया कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

जनआन्दोलन,मधेश आन्दोलन लगायतले देशमा संघीयताजस्तो शाषण ल्याएपनि नेताहरु त्यस अनुरुप काम गर्न नसकेको बताए । नेताहरु परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्नुको सट्टा लुट्न व्यस्त रहेको उनले बताए ।

‘परिवर्तन ठूलै भएपनि जनअपेक्षा अनुसार काम हुन सकेको छैन’ उनले भने, ‘नेताहरु लुट्न व्यस्त छन् भने जनता निराश बनेका छन् ।’

नेताहरु जनअपेक्षा पुरा गर्नुभन्दा आफनो मान्छे नियुक्ती गर्न र कमाउनमा मात्रै ध्यान दिएको बताउँदै उनले मुख्य तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र राज्यको संयन्त्र लुट्न व्यस्त रहेको बताए ।

नेताहरु कम्पनी खडा गरेजस्तो पार्टी खडा गरेको भन्दै उनले कम्पनीको काम कमाउने मात्र हुने गरेको बताए । देश बनाउन चाहनेहरु स्वतन्त्र उम्मेदबार बनेपनि जनताले जिताइदिदैनन्’ उनले भने, ‘यहीं तीन पार्टीले विकास गर्छ भन्ने सोंच अझै जनतामा छ ।’

तर तीन पार्टीले जनताको विश्वाससँग खेलिरहेको भन्दै अब सच्चिएर नआए २०८४ मा जनताले अर्कै दल खोज्नुपर्ने उनले बताए ।

निर्वाचन ब्यबस्था खर्चिलो भएको बताउँदै उनले करौडौ करोड खर्च गरेर टिकट बेच्ने र किन्ने काम भइरहेको बताए । यसले जनताको हित हुनै सक्दैन’ उनले भने ।

राणा कालका क,ख र ग श्रेणीमा राणहरुलाई बिभाजन गरिएजस्तै अहिले क श्रेणीमा रहेका नेताहरुले भ्रष्टाचार गरेपनि उनलाई कुनै कारवाही नहुने गरेको ढुंगानाले आरोप लगाए । ‘कानुनी राज्य छैन्,अदालत सकसमा छ,न्यायाधिस नियुक्तीमा दलिय भागवण्डा छ’ पुर्व सभामुख ढुंगानाले भने,‘लुट चलिरहेको छ,सरकारै लुट गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राजदेवीको जनताको भावना अनुरुप काम गरने छु : साह
  • २०८० कार्तिक १, बुधबार १३:१२
  • In "BannerNews"
  • ‘मानिस खाना नपाएर मरिरहेका छन्, सरकार विपक्षीको चरित्र हत्यामा व्यस्त छ’
  • २०८० कार्तिक १, बुधबार १३:१२
  • In "अन्तराष्ट्रिय"
  • आश्वासन बाँड्दै शीर्ष नेता
  • २०८० कार्तिक १, बुधबार १३:१२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

चिनियाँ ऋणबारे नेपालको आँखा खोल्दै न्यूयोर्क टाइम्स

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङमा

दसैंको चौथोदिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version