• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङमा


रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङमा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्। दुई दिने भ्रमणमा उनी चीन पुगेका हुन्। उनी बेल्ट एण्ड रोड फोरममा सहभागी हुन पुटिन बेइजिङ आइपुगेको चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ।

अफ्रिकी र दक्षिणपूर्वी एसियाली १३० देशको सहभागितामा आज सुरु हुने भेलामा ३० अन्तर्राष्ट्रिय संस्थाका पनि उपस्थित हुनेछन्। फोरमको राष्ट्रपति सीले उद्घाटन गर्ने छन्।

कार्यक्रममा सहभागी हुन चीन पुगेका विदेश मन्त्री सर्गेई लाभरोले सोमबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गरिसकेका छन्। कोभिड–१९ महामारीका कारण सन् २०१९ देखि रोकिएको फोरमको तेस्रो संस्करणले चीनको विश्वव्यापी पूर्वाधार निर्माण योजना, बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सव मनाएको छ।
पुटिन २०१७ र २०१९ मा यसअघिका दुईवटा फोरमहरूमा भाग लिएका थिए। बेइजिङले जुलाईमा पुटिनलाई निमन्त्रणा दिएको र गत महिना सेन्ट पिटर्सबर्गमा वाङलाई भेट्दा आफूले भ्रमण गर्ने पुष्टिनले बाचा गरेका थिए। युक्रेन युद्धपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो।

चिनियाँ राष्ट्रपति सी जिनपिङ गत मार्चमा तीनदिने राजकीय भ्रमणका लागि मस्को गएका थिए। त्यहाँ उनीहरुले युक्रेन युद्धलगायतका विषयमा औपचारिक वार्ता गरेका थिए।​

दक्षिणपूर्वी एसिया र अफ्रिकाका चीनका रणनीतिक साझेदारहरू इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले पनि फोरममा सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…
  • २०८० कार्तिक १, बुधबार १३:१९
  • In "अन्तराष्ट्रिय"
  • रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)
  • २०८० कार्तिक १, बुधबार १३:१९
  • In "BannerNews"
  • रुसी राष्ट्रपति पुटिन आगामी डिसेम्बरमा भारत भ्रमण गर्दा बिदेश मुद्दामा छलफल
  • २०८० कार्तिक १, बुधबार १३:१९
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

दसैंको चौथोदिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै

आर्या कम्पनीको ‘ल्यासोमिन’ सिरपमा लेदो र किरा भेटियो

स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित दुई महिला पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version