No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बलान विहुल गाउँपालिकाका बिधालयमा विवादै-विवाद,जनप्रतिनिधि माैन


बलान विहुल गाउँपालिकाका बिधालयमा विवादै-विवाद,जनप्रतिनिधि माैन

रामशंकर भण्डारी / बलान विहुल
सप्तरी । बलान विहुल गाउँपालिकामा सामुदायिक बिधालयहरु प्राय विवादास्पद साथै राजनिती अखाडा बनाउने प्रयास भईरहेका एक स्थानीय शिक्षा प्रेमिले आरोप लगाएका छन्। हरेक कुरामा शिक्षाक्षेत्रलाई नै प्रभावित गरि राजनीति गर्ने प्रतिनिधिहरुकाे प्रथम प्राथमिकता नै भईसकेका छन्। चाहे पार्टीको अधिवेशन हाेस् या पार्टीगत कुनै गतिविधि या आमसभाका मंन्चहरु बिधालयकै परिसर भित्र लगाउने कार्य गर्ने गर्छन् ।

वडा नं-१ मा शिक्षक सरुवा हुनसाथ बिधालयमा स्थानीय युवा तथा बिधालय व्यवस्थापन समितिले तालाबन्दी समेत गरेका थिए । जसमध्ये एक हुन वडा नं-१ मा अबस्थित रा.प्रा.बि.कमलदाहा बलानपट्टीका प्रधानाध्यापक राम बालक यादब जसले त बलान विहुल गाउँपालिकाकाे कार्यालयलाई विपक्ष बनाई सरुवा राेक्का बिषयलाई लिएर उच्च अदालत जनकपुर, राजबिराज इजलासमा सरुवा बदर गरि मुद्दा समेत गरेका थिए र उक्त मुद्दा प्र.अ. रामबालक यादबकै पक्षमा फैसला पनि भए ।

वडा नं-४ मा अबस्थित जनता आधारभुत बिधालय बेल्ही -१ मा पनि शिक्षक सरुवा हुनसाथ खाता संचालनमा पनि विवादास्पद गरि नै खाता संचालन गरेका छन्। शिक्षा नियामावली २०५९ काे परिच्छेद ३० काे नियम १६९ काे उपनियम ३ सम्बत खाता संचालन नगरी नियम विपरीत नै खाता संचालन गरेका छन् । साथै काममै नगरि विना निर्णय खाताबाट प्रधानाध्यापक र बिधालय व्यवस्थापन समिति अध्यक्षकाे मिलामताेमा रु.१४७०००/- एक लाख सैतालिस हजार मात्र निकासा गरेपछि यस बिरुद्ध बलान विहुल गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत अमरेन्द कुसयैत समक्ष निवेदन समेत दिएका थिए।

गत महिना भदौ २९ गते प्रधानाध्पापकले कार्यालय सहयोगी राधेश्याम पासवानलाई बिधालय परिषर भित्र सरसफाई गर्ने निर्देशन दिदा उल्टै कार्यालय सहयोगी पासवानले सरसफाइ नगरी विवाद गरेका थिए । साथै पासवानले वडा कार्यालयमा निवेदन दिएपछि वडा अध्यक्ष लक्ष्मी नारायण झाले उक्त प्रधानाध्यापक बालेस्वर यादवलाई बाेलाई वडा कार्यालय परिषरमै आफ्नै अगाडि कार्यालय सहयोगीका छाेराहरु र जेठा दाईले गालि बेईज्त र हुलहुजतसमेत गरेका प्रधानाध्यापक यादबले दुखासाे सुनाए ।

प्रधानाध्यापक यादब अहिले वडा नं-४ का वडाअध्यक्ष लक्ष्मी नारायण झा समेत बलान विहुल गाउँपालिकाकाे न्यायीक शाखामा निवेदन दिई न्यायकाे लागि गाउँ पालिकामा सास्ती खेपिरहेका छन् ।


जागेस्वर गरहाई जनता नमुना उच्च माध्यमिक बिधालय सेहरा राैतहट -बलान विहुल वडा नं-६ मा पनि निकै विवाद देखिएका छन् । चाहे नमुना भवन निर्माण हाेस् या बिधालय खाता राेक्का सम्बन्ध ?

बिधालय व्यवस्थापन समितिका सदस्यहरुले बिधालयकाे खातामा वडाअध्यक्ष भएकोले उक्त खाता तत्काल राेक्का गरि पाउ भनी उच्च अदालत जनकपुर , राजबिराज इजलास मा मुद्दा समेत हालेका छन्।

वडा नं-३ मा रहेका पंचायत रजत जयन्ती रा.प्रा.बिधालय दुधैला -९ मा २०८०असाेज २३ गते हिसाबकिताब गर्ने कर्ममा प्रधानाध्यापक चन्ददेब मण्डललाई स्थानीय केही राजनीतिकर्मी द्वारा दुर्वव्वहार सहित हातपात गरेका छन्।

हिसाबकिताब र निर्णय पुस्तिका बिधालयका प्रधानाध्यापक चन्ददेब मण्डलले नै राख्दै आएको बताउदै पटकपटक वैठक बसिदा पनि हरहिसाब नदिने मन्साय पष्ट देखियाे र प्रधानाध्यापक मण्डलले २०८० असाेज २३ गतेका दिन आफैंले बिधालय व्यवस्थापन समिति र अभिभावक भेला गरि हरहिसाब दिने तयार भएका थियो । उक्त वैठक कै दिन हरहिसाब दिने कर्ममा बिधालय परिसरमै आय ब्यय पुस्तक च्यात्तिए पछि प्रधानाध्यापक र अभिभावकहरूमा विवाद भएको स्थानीय रामअवतार शर्माले बताएका छन् ।

उनी भन्छन विभिन्न बाहानामा केही व्यक्तहरुले राजनीतिबाट परिचालित भएर म माथि बारम्बार अनेकौं बिषय लिएर विवाद गर्ने खाज्दै छन् र जसरी पनि याे प्रधानाध्यापकलाई याे बिधालयबाट अर्को बिधालय पठाउने कुरा गर्ने गर्छ ।

म उहाहरुलाई के भन्न चाहान्छु कि यस बिधालयकाे सम्पूर्ण समास्या सबै मिलि समाधान खाेजाै।

शिक्षा क्षेत्रमा कसरी बिकास हुन्छ त्यसमा सधै तयार छु । भवन निर्माणमा जग्गा विवाद छ त्याे विवाद कसरी समाधान गर्ने तर्फ कसैलाई ध्यान जादैनन्। अहिले रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत रु.१८ लाख भवन निर्माण र शाैचालय निर्माणका लागि रु.७ लाख गरि २५ लाख रकम बिधालय खातामा हुदापनि भवन निर्माण कार्यमा निकै समास्या छन्।

म माथि दुर्ववहार गर्ने व्यक्तिहरूलाई कानुन सम्बत न्यायका लागि वडा कार्यालय , प्रहरी चाैकी बेल्ही , गाउँपालिका अध्यक्ष र ईलाका प्रहरी कार्यालय कडरबाेना ,सप्तरीमा निवेदन दिई न्याय खाेजिरहेका प्रधानाध्यापक चन्ददेब मण्डलले बताए छ ।

बिधालयकाे पठनपाठनमा असर नपर्ने गरि बिधालय जान सहज वातावरण बनाईदिनु सम्पूर्ण जनसमुदायमा प्रधानाध्यापक मण्डलले अनुराेध समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
1
+1
1
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

Next Post
इजरायलको हमलामा आत्तिएको हमासले बन्धक भएका इजरायल नागरिक पाहुना हुन

इजरायलको हमलामा आत्तिएको हमासले बन्धक भएका इजरायल नागरिक पाहुना हुन

विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो : राष्ट्रपति

विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो : राष्ट्रपति

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...