No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इजरायलको हमलामा आत्तिएको हमासले बन्धक भएका इजरायल नागरिक पाहुना हुन

इजरायलको हमलामा आत्तिएको हमासले बन्धक भएका इजरायल नागरिक पाहुना हुन

एजेन्सी – अघिल्लो शनिबार इजरालयमाथि आक्रमण गरेको हमासले बन्धक बनाइएकी एक जना महिलाको भिडिओ सार्वजनिक गरेको छ । द न्युयोर्क टाइम्सका अनुसार सोमबार हमासले बन्धक बनाइएकी २१ वर्षीया मिया स्केमको भिडिओ सार्वजनिक गरेको हो । भिडिओमा मिआको कुहिनोमा लागेको चोटको एक स्वास्थ्यकर्मीले उपचार गरिरहेको देखिन्छ तर ती स्वास्थ्यकर्मीको अनुहार भिडिओमा देखिँदैन ।
मिआ गत साता एक सांगीतिक कार्यक्रममा हमासले गरेको आक्रमणमा परेकी थिइन् । आक्रमणको दिनदेखि बेपत्ता भएकी उनलाई हमासले बन्धक बनाएर लगेको भिडिओ सार्वजनिक भएसँगै खुलेको हो । एक मिनेट लामो भिडिओमा उनले आफू गाजामा रहेको र घर फर्कन आतुर रहेको बताएकी छन् ।

उनका परिवारले पनि भिडिओ हेरेका छिन् । ‘म यति मात्र भन्छु कि जति हुन्छ छिटो म परिवार, आमाबुवा र भाइबहिनी भेट्न चाहन्छु। प्लिज, जति सकिन्छ चाँडो हामीलाई यहाँबाट निकाल्नुहोस् ।’ अघिल्लो शनिबार जमिन, आकाश र समुद्रबाट इजरायलमाथि अचानक आक्रमण गरेका हमासका लडाकुले झन्डै २ सय मानिसलाई बन्धक बनाएर लगेको अनुमान छ ।
सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल गएका कञ्चनपुरका विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको आशंका गरिएको छ । आक्रमणको दिनदेखि बेपत्ता रहेका विपिन इजरायलमा खोज्दा नभेटिएपछि सरकारले हमासले बन्धक बनाएको ठहर गर्दै उनको रिहाइका लागि पहल गरिरहेको जनाएको छ ।

यसैबीच हमासको सैन्य विङले बन्धक बनाइएका गैरइजरायली नागरिक आफ्ना लागि पाहुनाजस्ता भएको बताएको छ ।
समाचार संस्था रोयटर्सले ती विदेशी नागरिकहरूलाई परिस्थिति मिलेपछि रिहा गरिने पनि सैन्य विङले उल्लेख गरेको छ ।

बेलायत र अमेरिको उक्साहटमा आफ्नो भूमि कब्जा गरेर मुस्लिमहरुलाई लखेट्ने र मार्ने गर्न थालेपछि हमासले लामो समयदेखि इजरायली ९यहुदी०हरुको प्रतिरोध गर्दै आएको छ । तर यसअघि भन्दा यसपालीको इजरायलमाथिको हमासको आक्रमण भयंकर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो : राष्ट्रपति

विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो : राष्ट्रपति

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

चिनियाँ ऋणबारे नेपालको आँखा खोल्दै न्यूयोर्क टाइम्स

चिनियाँ ऋणबारे नेपालको आँखा खोल्दै न्यूयोर्क टाइम्स

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .