• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विद्यालय ब्यवस्थापनको इगोले १२ जना छात्रा विद्यालयबाट निस्कासित


विद्यालय ब्यवस्थापनको इगोले १२ जना छात्रा विद्यालयबाट निस्कासित

जुम्लामा विद्यालयको निर्णय नमानेको आरोपमा १२ जना छात्रालाई निष्कासनमा परेका छन्। विद्यालयको निर्णयविपरीत जिल्लामा जारी अन्तरविद्यालय छात्र तथा छात्रा (अन्डर–१६) फुटबलको फाइनलमा सहभागी भएको भन्दै उनीहरुलाई निस्कासन गरिएको हो।

सदरमुकाम खलंगास्थित चन्दननाथ माध्यमिक विद्यालयमा अध्ययनरत आइतबार छात्राहरुको फुटबल टिमलाई नै निष्कासन पत्र दिईएको छ। असोज १३ देखि सुरु फुटबल प्रतियोगिताको छात्रतर्फ १७ गते भैरव मावि धुपीढुस्का र चन्दननाथ माविबीच सेमिफाइनल खेलमा विवाद निम्तिएपछि चन्दननाथले प्रतियोगिताबाटै बाहिरिने निर्णय गरेको थियो ।

तर प्रतियोगिताको छात्रातर्फको फुटबलमा चन्दननाथ फाइनल पुगिसकेको थियो । प्रतियोगिताका बाँकी खेल बहिष्कार गर्ने गरी चन्दननाथले गरेको निर्णयविपरीत छात्रा टोलीले फाइनल खेलेपछि विद्यालयले खेलाडीलाई कारबाहीस्वरूप निष्कासन गरेको हो ।

छात्रतर्फ भैरव माविसँगको खेलमा गोल विवाद भएपछि चन्दननाथ माविले रेफ्रीको निर्णय अस्वीकार गरेको थियो। विद्यालयका प्रतिनिधिहरु खेल मैदान छोडी बाहिरिएपछि भैरव माविलाई विजयी घोषणा गरिएको थियो ।

निर्णय सच्याउन भन्दै चन्दननाथ माविले एन्फालाई निवेदन दिएको थियो । अन्तरविद्यालय स्तरीय छात्र र छात्रा दुवैमा सहभागिता जनाएको चन्दननाथ मावि उक्त खेलमा विवाद भएपछि सहभागिता नजनाउने भन्दै खेलाडीहरू मैदान छोडेर हिँडेका थिए ।

फाइनल पुगेका चन्दननाथका छात्राले भने आपसी सल्लाह गरेर स्कुलको निर्देशनविपरीत खेलमा सहभागिता जनाएका थिए । छात्राहरूको खेलमा कुनै विवाद नभएको र फाइनलमा पुगिसकेकाले सोझै प्रतिस्पर्धी स्कुललाई उपाधि दिनुभन्दा खेलौं भनेर सल्लाह गरिएको एक छात्रा खेलाडीले बताइन् ।

विद्यालयका प्रअ महतले विद्यार्थीले स्कुलको निर्देशन नमानेर खेल्न गएपछि एक शैक्षिक सत्रका लागि विद्यालयबाट निष्कासन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छात्रा संग अश्लिल हर्कत गर्ने शिक्षक माथि कार्वाही
  • २०८० आश्विन २२, सोमबार १६:०९
  • In "थप"
  • माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै नेपालको जितको सुरुवात
  • २०८० आश्विन २२, सोमबार १६:०९
  • In "खेलकुद"
  • प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित
  • २०८० आश्विन २२, सोमबार १६:०९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

इट्टाभट्टामा लगेर किशोरीलाई बलात्कार गर्ने इमाम पक्राउ

जसपाका मुख्यमन्त्रीले चोर बाटोबाट मन्त्रालय फुटाएकोमा गठबन्धनकै ५ दलको आपत्ति

गाजा क्षेत्रमा नाकाबन्दी गर्ने इजरायलको घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version