• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इट्टाभट्टामा लगेर किशोरीलाई बलात्कार गर्ने इमाम पक्राउ


इट्टाभट्टामा लगेर किशोरीलाई बलात्कार गर्ने इमाम पक्राउ

रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरका २० वर्षीय नासिर ईमामलाई किशोरी बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

गजरा नगरपालिका– ५ कै एक किशोरीलाई स्थानीय इँट्टाभट्टामा लगेर बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाई पक्राउ गरेको हो ।

पीडित परिवकारले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेका थिए । पीडितको जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थपिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

शनिबार दिउँसो गाउँबाटै पक्राउ परेका इमामलाई आइतबार अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान आगाडि बढाएको प्रहरीले जनाएको छ । प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गराएको छ । नेपालआज बाट साभार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • झारफुकको बहानामा युवतीमाथि मौलानाले सिरहामा गरे बलात्कार
  • २०८० आश्विन २३, मंगलवार १६:४४
  • In "देश"
  • सुनसरीमा १४ वर्षीया किशोरी बलात्कृत
  • २०८० आश्विन २३, मंगलवार १६:४४
  • In "समाज"
  • बलात्कार आरोपमा एक पक्राउ
  • २०८० आश्विन २३, मंगलवार १६:४४
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

जसपाका मुख्यमन्त्रीले चोर बाटोबाट मन्त्रालय फुटाएकोमा गठबन्धनकै ५ दलको आपत्ति

गाजा क्षेत्रमा नाकाबन्दी गर्ने इजरायलको घोषणा

इजरायलले हमासको आतंककारी ठेगानामा निरन्तर हमला गर्दै , अहिलेसम्म १ हजार ७ सय स्थानमा भीषण हमला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version