• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

छात्रा संग अश्लिल हर्कत गर्ने शिक्षक माथि कार्वाही


छात्रा संग अश्लिल हर्कत गर्ने शिक्षक माथि कार्वाही

राजविराज । आफूलाई पढाउने छात्रा सँग अश्लिल हर्कत गर्ने शिक्षक माथि कार्वाहि हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाको जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षक ओम प्रकाश यादव माथि कार्वाहि गर्ने निर्णय भएको हो ।
सो विद्यालयका प्राधानाध्यापक राजकुमार झाको अध्यक्षतामा गत मंगलबार बसेको शिक्षक र कर्मचारीहरुको बैठकले पिडीत छात्रा सँग अभद्र व्यवहार गरेको ठहर गर्दै आरोपित शिक्षक माथि नियमानुसार कार्वाही अगाडि बढाउने निर्णय गरेको छ ।

गत सोमबार विद्यालय संचालनमै रहेका बेला चौथो घण्टिमा उक्त विद्यालयको कक्षा आठमा अध्यनरत एक जना छात्रा सँग सोहि विद्यालयमा कार्यरत निमावि तहका शिक्षक ओम प्रकाश यादवले अश्लिल हर्कत गरेको पिडीत छात्राको वयानको आधारमा कार्वाही अगाडि बढाउने निर्णय गरिएको विद्यालयका प्राधानाध्यापक झाले बताए ।
सो बैठकमा डाक्नेश्वरी नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष प्रदिप कुमार साह, नगरपालिकाका शिक्षा अधिकृत कृष्ण कुमार यादव, प्रहरी चौकी पातोका देव कुमार झा,, समाजसेवी ओम प्रकाश यादव, धुव्र नारायण चौधरी, नवीन कुमार राय, रामा पासमान, प्रमोद कुमार साह लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित
  • २०७७ माघ १७, शनिबार १२:५१
  • In "BannerNews"
  • विद्यालय ब्यवस्थापनको इगोले १२ जना छात्रा विद्यालयबाट निस्कासित
  • २०७७ माघ १७, शनिबार १२:५१
  • In "BannerNews"
  • ६० प्रतिशत शिक्षक, कर्मचारीले पाएनन तलब, तीन हजार निष्कासित
  • २०७७ माघ १७, शनिबार १२:५१
  • In "समाचार"
Tags: #अपराध#शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

दिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट, आतंकवादी आक्रमण हो कि होइन ?

ओली चितवन जाने भएपछि प्रचण्ड–नेपाल पक्षद्वारा प्रदर्शन, सुरक्षाव्यवस्थामा कडाई

नेपालीहरु भारतमा किनमेल गर्न जान छोडेपछि नेपाल भारत सिमानाका पसलहरु बन्द

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version