No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सशस्त्र प्रहरीको सहयोगमा सिर्सियाबाट गाईको तस्करी

वीरगंज/सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षकलाई मिलाएर कुख्यात गाई तस्कर विकास गुप्ताले गाई तस्करी गर्ने लाईन पाएका छन्।

गाईको तस्करी गर्ने भारतीय नागरिक विकास गुप्ता बिओपी सिर्सियामा आएका सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रमुख समेतलाई प्रभावमा पारेपछि सो क्षेत्रबाट दैनिक ठूलो संख्यामा राती ११ बजेपछि विहान ४ बजेसम्म गाईको तस्करी गरिरहेको स्थानीयहरू बताउँछन्।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको आगमनसँगै तस्करहरूले दैनिक करोडौंको राजश्व चुहावट हुनेगरी लत्ता कपडा, काजु, किसमिस, बदाम, हार्डवेयर एवं प्रतिबन्धित रेडबुल भित्र्याइरहेका छन् ।

सदरमुकाम वीरगंजबाटै हाकाहाकी रुपमा प्रहरी प्रशासनको सहयोगमै जर्सी गाईको तस्करी हुनु र काजु र कपडाजस्ता बढी राजश्व असुली हुने सामग्री भन्सार राजश्व छलि गरेर भित्र्याउन तस्करले सहजता पाएपछि मुलुकको अथतन्त्र उकास्ने सरकारी नीतिमा कुठाराघात भएको प्रमाणित हुन्छ ।

सीमा क्षेत्रबाट हुने अवैध गतिविधि, चोरी तस्करी तथा ओसारपसारको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षकले नै तस्करीको लाईन दिएपछि भारत पन्टोका निवासी विकास गुप्ताले दिनहुँ मध्यराती २५ देखि ३० वटा सम्म जर्सी गाई तस्करी गरी ल्याउने गरेका छन् ।

त्यसैगरी काजु र रेडबुलको तस्करी गर्ने लाईन पशुपतिले पाएका छन् । पशुपतिले दैनिक भारी परिमाणमा सिर्सिया, छपकैया र ड्राइपोर्ट नाका भएर काजु, किसमिस एवं नेपालमा प्रतिबन्धित रेडबुल नेपाल भित्र्याएर नेपाल सरकारको राजश्व मात्र चुहावट गरेका छैनन् । उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हानिकारक रेडबुल समेत भित्र्याउने गरेका छन् ।

सीमा क्षेत्रबाट हुने अवैध तस्करी नियन्त्रणमा पर्सा स्थित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले तदारूकता नदेखाउँदा पर्सा नाकाबाट छुटेर गएका सामान बारा, मकवानपुर, धादिङ, काठमाण्डौलगायतमा बरामद हुन थाल्नुले पनि पर्सा जिल्ला यतिखेर तस्करहरूको लागि सहज जिल्लाको रुपमा स्थापित भएको प्रमाणित भएको छ। chandrasuryawani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
भारतसँग भुटानको ऊर्जा साझेदारी: जाडो महिनाहरूमा उज्यालो

महौल बिगार्न खोज्ने लाई प्रहरीले धपायो , त्रिभुवन चोक शान्त छ

काेशीमा हिक्मत कार्कीले पनि विश्वासको मत नपाउने सम्भावना, पाँचौँ मुख्यमन्त्री काे ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .