No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

व्यवसायी र प्रशासनविच सहमति, भोलीबाट गोलबजार खुल्ने

सिरहा। चाडपर्वको संघारमा अनुगमनको नाममा व्यापारीहरुलाई दुःख दिएको भन्दै अनुगमन टोलीमाथि बुधबार गोलबजारमा भएको दुव्र्यवहारको विषयमा बिहीबार स्थानीय प्रशासनसँग छलफलसहित सहमति भएपछि शुक्रबारदेखि पुनः बजार खुला हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहामा प्रमुख जिल्ला अधिकारीसहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, जिल्ला उद्योग बाणिज्य संघ, उद्योग व्यापार संघ गोलबजारका प्रतिनिधिहरुबीच भएको छलफलमा अनुगमन टोलीमाथि भएको दुव्र्यवहारको घटनाप्रति व्यापारीहरुले दुःख व्यक्त गर्दै अब बजार अनुगमन गर्दा उद्योगी व्यापारीका प्रतिनिधि र संचारकर्मीहरुसहित अनुगमन गर्ने सहमति भएपछि बजार खुल्ने भएको हो।

आर्थिक मन्दीले व्यापारीहरु पनि समस्यामा रहेकाले बजार अनुगमन गर्दा सबै पक्षलाई ध्यान दिइनु पर्ने लगायतका विषयमा छलफल र मौखिक सहमति भएको गोलबजार उद्योग व्यापार संघका अध्यक्ष विजय साहले जानकारी दिए। अनुगमन टोलीले ज्यादती गरी व्यापारीहरुलाई आतंकित बनाएको भन्दै स्थानीय व्यापारीहरुले बिहीबार दिनभर आफ्नो पसल व्यवसाय बन्द राखेका थिए।

गोलबजार नगरपालिकाकी उपप्रमुख मान्ती साह, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगंजका सुरेश रेग्मी, निरीक्षण अधिकृत लिलाकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादव, इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहितको संयुक्त टोलीले बुधबार गोलबजार क्षेत्रको अनुगमन गरेका थिए। अनुगमनको क्रममा टोलीसँग भनाभन हुँदै विवाद चर्किएपछि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिपेन्द्र महतोमाथि दुव्र्यवहार भएको बताइएको छ।

त्यसपछि आक्रोशित व्यापारीहरुले बजार पसल बन्द गरी साँझ करिब एक घण्टा पूर्व पश्चिम सडक बन्द गर्दै भयरहित ढंगले व्यपार व्यवसाय गर्न पाउनु पर्ने मागसहित प्रेस विज्ञप्तिमार्फत् २४ घण्टे अल्टिमटम दिएका थिए।

गोलबजार उद्योग व्यापार संघले व्यापारीहरुसँग भएको विवादको विषयमा सहजीकरण गर्न खोज्दा अनुगमनमा खटिएका कर्मचारीहरुले उल्टै संघका प्रतिनिधि तथा व्यापारीहरुलाई कानुनी फन्दामा पार्ने धम्की दिएपछि स्थिति तनावपूर्ण बनेको गोलबजार उद्योग व्यापार संघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
सशस्त्र प्रहरीको सहयोगमा सिर्सियाबाट गाईको तस्करी

भारतसँग भुटानको ऊर्जा साझेदारी: जाडो महिनाहरूमा उज्यालो

महौल बिगार्न खोज्ने लाई प्रहरीले धपायो , त्रिभुवन चोक शान्त छ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .