• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा


पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

रामशंकर भण्डारी / बलान विहुल
१६ गते असाेज २०८०

सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिका वडा नम्बर-२ स्थित चन्ही चाैकमा मेची-महाकाली समाजवादी जागरण अभियानका क्रर्ममा दुई पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल आएपछि स्थानीय बासिन्दाले भव्यताका साथ स्वागत गरिएकाे छ ।

साे कार्यक्रममा बाेल्दै एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने नेपाली समाजमा सुहाउँदो अनुरुप समाजवादलाई हाम्रो पार्टीले प्राथमिकता दिएर जनताको पक्षमा काम गरि रहेको बताउदै,वर्तमान सरकारले भ्रष्टचारीलाई कानुनी दायरामा ल्याई समाज र देशका हितमा कार्य गर्नु पर्नेमा जोड दिए ।

बक्ताहरुकाे बाेल्ने कर्ममा नेकपा(एस) का बरिस्ठ नेता झलनाथ खनालले राेजगारी,समृद्धि र सुशासन नाराका साथ नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी ) काे मुलधारमा सदैब कार्य गरिने।

उक्त कार्यक्रममा नेपाल एकीकृत समाजवादीका पार्टी उपाध्यक्ष धनश्याम भुसाल ,भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकास ज्वाला,मधेस प्रदेशका कृषि तथा भुमिसुधार मन्त्री गाेबिन्द न्याेपाने ,केन्द्रीय सदस्य रामकुमारी झाक्री, केन्द्रीय सदस्य तथा मधेस प्रदेश अध्यक्ष रामचन्र्द यादब र मधेस प्रदेश सह-ईन्चार्ज धर्मनाथ साह लगायतका नेताहरु कार्यक्रममा सहभागी भएका थिए । साे कार्यक्रमकाे अध्यक्षता बलान विहुल गाउँपालिका नेकपा एकीकृत समाजवादी पार्टीका संयाेजक अशाेक कुमार यादबले गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश
  • २०८० आश्विन १६, मंगलवार १७:५४
  • In "BannerNews"
  • एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी बाँडफाँट, प्रदेश इञ्चार्ज पनि तोकियो
  • २०८० आश्विन १६, मंगलवार १७:५४
  • In "देश"
  • सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो
  • २०८० आश्विन १६, मंगलवार १७:५४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version