• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै


पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

उत्तेजक अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका धर्मगुरु श्रीनिवास आचार्यलाई जनकपुर ल्याउन लागिएको छ । केहीदिन अघि जनकपुरधाममा गौहत्याविद्ध विवास्पद अभिव्यक्ति दिएका उनलाई मंगलबार प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट पक्राउ गरेको थियो ।

उत्तेजक अभिव्यक्ति जनकपुरधाममै दिएकाले उनलालाई जनकपुरधाम ल्याएर कारबाही गरिने प्रहरीको तयारी छ ।
सुन्सरीमा अनुसन्धान सकिएपछि जिल्ला प्रहरी कार्यालय धनुषा ल्याउने धनुषा प्रहरीले जनाएको छ । धनुषा ल्याएर उनलाई मुद्दा चलाइने बुझिएको छ ।

केहीदिन अघि जनकपुरधाममा गौ हत्याविरुद्ध निकालिएको जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै उनले गौहत्या गर्नेलाई त्यही खुकुरीले छप्काइदेउ भन्ने उत्तेजक अभिव्यक्ति दिएका थिए ।

उनले अगाडि भनेका थिए ‘ यदी हामी गुरुहरूले नै हतियार उठाउनुप¥यो भने ठिक हुँदैन। हामी अनुरोध गर्छौं, जसले हाम्रो गौमातालाई काट्छ त्यसलाई खुकुरी लिएर गएर काटिदिनुस्। हाम्रो धर्म र शास्त्रले गाई र माई समान रुपले हेर्छ।’

उनी ०७४ चैत २५ मा आफ्नै पाखुरामा गोलि हान्न लगाएर आरोपमा पक्राउ समेत परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विवास्पद धर्मगुरु श्रीनिवास पाँच सय रुपैयाँ जरिवाना तिरेर रिहा
  • २०८० आश्विन १७, बुधबार १३:०२
  • In "BannerNews"
  • पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्ध मुद्दा
  • २०८० आश्विन १७, बुधबार १३:०२
  • In "BannerNews"
  • साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री
  • २०८० आश्विन १७, बुधबार १३:०२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

आज विश्व पशु दिवस मनाइँदै

सुमन फर्निचरमा विशेष छुट फर्निचर खरिद गर्न अग्रिम बुकिङ्ग गर्दै

भारतमा आर्थिक वृद्धदरको उच्च सम्भावना छ : अमेरिकी लगानीकर्ता रे डालियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version