• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश


भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

रामशंकर भण्डारी / बलान विहुल
१६ गते असाेज २०८०

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर-१ स्थित भगवानपुर चाैकमा मेची-महाकाली समाजवादी जागरण अभियानका क्रर्ममा नेकपा एमाले पार्टी परित्याग गरि १५० जना र जसपा नेपाल परित्याग गरि ३ जना जम्मा १५३ जना नेकपा एसमा पार्टी प्रवेश गरेका छन् ।

नेकपा एसका रास्ट्रीय अध्यक्ष माधव नेपाल र पार्टीका बरिस्ठ नेता झलनाथ खनाल आएपछि स्थानीय बासिन्दाले भव्यताका साथ स्वागत गरिएकाे थिए ।

साे कार्यक्रममा बाेल्दै एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने नेपाली समाजमा सुहाउँदो अनुरुप समाजवादलाई हाम्रो पार्टीले प्राथमिकता दिएर जनताको पक्षमा काम गरि रहेको बताउदै,वर्तमान सरकारले भ्रष्टचारीलाई कानुनी दायरामा ल्याई समाज र देशका हितमा कार्य गर्नु पर्नेमा जोड दिए ।

बक्ताहरुकाे बाेल्ने कर्ममा नेकपा(एस) का बरिस्ठ नेता झलनाथ खनालले राेजगारी,समृद्धि र सुशासन नाराका साथ नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी ) काे मुलधारमा सदैब कार्य गरिने।

पार्टी प्रती धेरै सकारात्मक कार्यक्रम देखियाे र सफलताकाे रुपमा पनि भन्न सकिन्छ याे मेचीमहाकाली अभियानले भगवानपुर गाउँपालिकामा राम्रो प्रभाव पारेको देखियाे किनभने यहाँ दुईवटा पूर्वप्रधानमन्त्री आउने जानकारी पाएपछी धेरै सङ्ख्यामा जन मानसको उपस्थित धेख्यो यसले पार्टीका हितमा अगामी दिनमा अझै प्रभावकारी बनाउने छाै भगवानपुर गाउँपालिका अध्यक्ष पदका उमेदवार चन्द्र नारायण यादबले बताए।

उक्त कार्यक्रममा नेपाल एकीकृत समाजवादीका पार्टी उपाध्यक्ष धनश्याम भुसाल ,भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकास ज्वाला,मधेस प्रदेशका कृषि तथा भुमिसुधार मन्त्री गाेबिन्द न्याेपाने , केन्द्रीय सदस्य तथा मधेस प्रदेश अध्यक्ष रामचन्र्द यादब र मधेस प्रदेश सह-ईन्चार्ज धर्मनाथ साह , भगवानपुर गाउँपालिका पार्टीका संयाेजक चन्द्र नारायण यादब लगायतका नेताहरु कार्यक्रममा सहभागी भएका थिए ।

साे कार्यक्रमकाे अध्यक्षता नेकपा एकीकृत समाजवादी पार्टी सिरहा जिल्ला उपाध्यक्ष उतर बाहादुर जर्घा मगरले गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रामचन्द्र झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश
  • २०८० आश्विन १७, बुधबार १२:५१
  • In "मधेश प्रदेश"
  • जम्मा ५ भोट भएको रामजी साहलाई तामझामका साथ माधब नेपालले लगे आफ्नो पार्टीमा
  • २०८० आश्विन १७, बुधबार १२:५१
  • In "BannerNews"
  • पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा
  • २०८० आश्विन १७, बुधबार १२:५१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

आज विश्व पशु दिवस मनाइँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version