• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रामचन्द्र झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश


रामचन्द्र झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औपचारीक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं २ को तिनकौरीयामा आज आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता झा सहित २ हजार ५ सय जना एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको समाजवादीले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नव प्रवेशी झा लाई फूलमाला, गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए । नेकपा एमालेवाट नेकपा माओवादि केन्द्रहुदै झा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

यसै गरि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रवाट बरिष्ठ दन्त चिकित्सक डा. अजय कुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जनाएको छ ।

मिथिला अस्पताल प्राईभेट लिमिटेड र मिथिला टेक्नीकल एकेडमीका सञ्चालक समेत रहेका डा. झा नेपाली कांग्रेसको भातृसंगठन नेविसंघबाट आफ्नो राजनितीक यात्रा सुरुवात गरेका थिए । डा.झा नेविसंघ धनुषाका जिल्ला अध्यक्ष समेत रहिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशमा धमाधम पार्टी फेर्दै उम्मेदवार बन्दै
  • २०७८ मंसिर ८, बुधबार ०९:१४
  • In "BannerNews"
  • लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन: अध्यक्ष नेपाल
  • २०७८ मंसिर ८, बुधबार ०९:१४
  • In "BannerNews"
  • भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश
  • २०७८ मंसिर ८, बुधबार ०९:१४
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

माओवादी केन्द्रका नेता शर्माको बसको ठक्करबाट मृत्यु

अझै पक्राउ परेनन् सनराइज बैंक राजविराज शाखाका फरार कर्मचारी

बारामा नेपाल हिन्दु पत्रकार परिषद नेपलमा पहिलो चोटी गठन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version