• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बारामा नेपाल हिन्दु पत्रकार परिषद नेपलमा पहिलो चोटी गठन


बारामा नेपाल हिन्दु पत्रकार परिषद नेपलमा पहिलो चोटी गठन

बारा । बारामा नेपाल हिन्दु पत्रकार परिषद नेपलमा पहिलो चोटी गठन भएको छ । नेपालमा पहिला हिन्दु राष्ट्र रहेको थियो तर हालको अवस्थामा फोहरी राजनीतिकारण नेपालको इतिहास समेत ध्वस्त पारेर सिंगो देश लाई नै अराजकता तर्फ गएको र त्यसका साथै हिन्दुहरुको आत्म सम्मान,पहिचान र अधिकार समेत खोसिदा कानुनि रुपले पनि न्याय नभएकोले भौतारीदा सम्म पिडितको अवाज उठाउन नसकिएको भन्दै परिषद गठन गरिएको हो ।

देशमा हिन्दु धर्मका ब्रचव भएकपनि राजनीतिक व्यक्तिले पनि आफ्नो निजि स्वार्थमा मात्र सिमित हुदै देश भक्तिको आडमा हत्या हिँसा, बलात्कार, भ्रस्टाचार आदि इत्यादिको बढावा दिएकोले अब सर्व साधारण सचेत नभए देश ठुलो दुर्घटनामा जाने भएको अवस्थामा समयमै सचेत गर्ने उदेश्यले संस्था गठन गरीएको छ ।रजिनिती पर्टिका क्षेत्रमा सिमीत रहेका पत्रकारहरु कारण सत्य तथ्य कुराको बारेमा अन्योलतामा मात्र सर्वसाधारण रहने गरिको पाइन्छ ।

दिन दिनै विभिन्न घटनाहरु बढ्दै गैई रहेको सर्वसधारणको बुझाइ रहेको कुरा लाई मध्य नजर गरि संस्थाको जन्म भएको हो। अरु धर्म बाट बेचिएर नेपाल हिन्दु राष्ट्र बाट रातारात धर्म निरपेक्ष गरिएको कुरा दिन रात विभिन्न हिन्दु धर्मका अगुवाहरुले कराई रहदा पनि सरकारले कुनै वास्ता नराखी हिन्दु माथि भएको अघात बारेमा कुनै चासो नदेखाएको अवस्थामा संगठन निर्माण भए संगै हिन्दु परिषद नेपालका बारा जिल्ला अध्यक्ष गोपाल दासले बाताए ।

हिन्दु परिषद नेपालका बारा जिल्ला अध्यक्ष गोपाल दासले संगठनका सबै पदाधिकारी तथा सदस्यहरु लाई अवीर टिका तथा गम्छा ओढाएर सम्मान गर्दै आफ्नो धारणा राखेका थिए । उनले भने, हाम्रो नेपालको इतिहास लाई समेत अरुदेशको धर्म बाट बेचेर हिन्दु हरुको धर्म संस्कृति माथि अरु देशको संस्कृति तथा धर्मको उपनिवेश बोक्न खोजेको आरोप लगाए । दिन दिनहु हिन्दु माथि गरिएको दुर्व्यवहार बारे प्रहरीले अनुसंधान गर्न समेत नचाहेकोले आज हाम्रो धर्म लोप हुदै गएको दासले चर्चा गरेका थिए । त्यस्तै हिन्दु बादी अरुण चौधरीले पनि संस्था गठन भएको देखेर खुशी हुदै बधाई ज्ञापन गरेका थिए ।

समितिमा अनिल पाण्डेय अध्यक्ष, उपाध्यक्ष सावित्री शर्मा, सचिवमा रविन्द्र साह, कोषाध्यक्षमा उपेन्द्र पासवान, सदस्यहरुमा अमरेश कुमार पाण्डेय, अभय दुबे, मोहन लाल पण्डित, धिरेन्द्र तिवारी, श्यामल गिरी, सल्लाहकारमा अनिल कुमार वर्मा, मानिक चन साह, लगायत १७ सदसीय तदर्थ समिति गठन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राष्ट्रिय एकता अभियानको सर्लाही जिल्ला तदर्थ समिति गठन
  • २०७८ मंसिर ८, बुधबार ०९:५५
  • In "BannerNews"
  • गोलि हानी हत्या गरिएका साधुलाई सहिद घोषणा गर : बिश्व हिन्दु परिषद
  • २०७८ मंसिर ८, बुधबार ०९:५५
  • In "मधेश प्रदेश"
  • हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण
  • २०७८ मंसिर ८, बुधबार ०९:५५
  • In "देश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post

नेपालमा राष्ट्रिय सुरक्षा चुनौतीको खतरा

“चिनियाँ महत्वाकांक्षी रेल वे परियोजना” हिमालको सौर्न्दर्यता नास हुने खतरा

बाबुराम भट्टराईको कर्तुत : प्रदेश सांसदमार्फत हरेक वडामा चर्च बनाउँदै, राज्यको ढुकुटीबाट क्रिश्चियानिटी बढाउँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version