• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बाबुराम भट्टराईको कर्तुत : प्रदेश सांसदमार्फत हरेक वडामा चर्च बनाउँदै, राज्यको ढुकुटीबाट क्रिश्चियानिटी बढाउँदै


बाबुराम भट्टराईको कर्तुत : प्रदेश सांसदमार्फत हरेक वडामा चर्च बनाउँदै, राज्यको ढुकुटीबाट क्रिश्चियानिटी बढाउँदै

काठमाडौं । क्रान्ति र परिवर्तनका नाममा धर्मरसंस्कृति मास्ने प्रमुख योजनाकार हुन् बाबुराम भट्टराई । कथित जनयुद्धको नाममा पण्डितहरुको हत्या गर्ने, मन्दिर तोडफोड गर्ने कामको अगुवाई गरेका बाबुरामले अहिले क्रिश्चियन धर्मको प्रवर्द्धनका लागि चर्च बनाउन मद्दत गरिरहेका छन् ।

राज्यको ढुकुटी रित्याएर पश्चिममाहरुको क्रिश्चियन धर्मको प्रवर्द्धन गर्ने र मातृभूमि सनातन धर्म संस्कृति मास्ने विगतदेखिको अभियान अहिले पनि जारी छ । विगतमा जनयुद्धका लडाकु प्रयोग गरेर मास्ने काम गरेका बाबुरामले अहिले आफ्नो पार्टीका सांसदबाट यो कार्य गरिरहेका छन् ।

जनभावना विपरीत परिवर्तनको नाममा हिन्दु राष्ट्रलाई जबरजस्ती धर्मनिरपेक्ष बनाएका बाबुरामको असली मक्सद बाहिर आउन थालेको छ । क्रिश्चियन धर्मको प्रवर्द्धनकै लागि धर्मनिरपेक्षता लादिएको पुष्टि हुन थालेको छ । यसलाई पुष्टि गर्ने अर्को घटना बाहिरिएको छ ।

बाबुरामले आफ्नो गृहजिल्ला गोरखामा हरेक वडामा चर्च बनाउन आफ्नो पार्टीका सांसदमार्फत राज्यको ढुकुटीबाट पैसा लगाएको खुलेको छ । बाबुरामको निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ९क० का जसपा सांसद हरिशरण आचार्यले विभिन्न योजनाका लागि बजेट बाँडफाँट गर्ने क्रममा विभिन्न वडामा चर्च बनाउन पनि पैसा बाँडेका छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत प्रदेश सांसद आचार्यले आर्थिक बर्ष २०७८र०७९ का लागि पालुङटार नगरपालिकाका दुई वटामा चर्चा बनाउन बजेट छुट्याएका छन् । पालुङटारको वडा न ६ को च्याङ्ली चर्च निर्माणका लागि ७ लाख छुट्याएका छन् ।

त्यसैगरी वडा न ९ को मदने डाँडा चर्च निर्माणका लागि ५ लाख रुपैयाँ छुट्याएका छन् । धर्म निरपेक्षताका आँडमा चर्चमा पैसा बाँडेर बाबुरामको जसपाका सांसदले समाजवादको धज्जी उडाएका छन् । राज्यको ढुकुटीको पनि दुरुपयोग गरेका छन् । बहुसंख्यक नागरिकको भावनाको अपमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • क्रिश्चियन धर्मको प्रचार गर्दै धर्मान्तरण गराउने महिला-पुरुषलाई कालोमोसो
  • २०७८ मंसिर ८, बुधबार २०:२२
  • In "BannerNews"
  • हिन्दू राष्ट्र ल्याउने भनेको राप्रपाले बोक्यो धर्मनिरपेक्षताका मुखिया, सुवास नेम्वाङलाई भोट दिए पार्टी फुट्ने
  • २०७८ मंसिर ८, बुधबार २०:२२
  • In "BannerNews"
  • क्रिश्चियन ठेकेदार एकनाथ ढकालकाे केसमा निर्वाचन आयाेगले आँखा चिम्लियाे, एमालेलाई उन्मुक्ति
  • २०७८ मंसिर ८, बुधबार २०:२२
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

सिरहाका ९ स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन

माधव नेपाल भन्छन् : सुर्यमा ग्रहण लागिसक्यो

सप्तरीमा घाँटी रेटि एक बृद्धकाे हत्या

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version