• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीमा घाँटी रेटि एक बृद्धकाे हत्या


सप्तरीमा घाँटी रेटि एक बृद्धकाे हत्या

शुभ नारायण यादव
सप्तरी । 
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ खुदिबखारी टाेलमा एक बृद्धकाे घाँटी रेटेर हत्या गरेकाे छ ।

अंदाजी ८० वर्षीय मिश्रिलाल मण्डललाई घाँटी रेटेर हत्या गरेकाे इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित सडक खण्डको झाैखराही नामक फुलबारीमा बृद्ध मण्डलकाे घाँटी रेटि हत्या गरिएको अवस्थामा शव फेला परेकाे प्रहरीले जनाएको छ ।

मण्डल आज बिहान घरमा खाना खाएर करिब १० बजे काम विशेषले सखडा तिर निस्केको स्थानीयबासिहरुले बताएका छन । साेहि क्रममा मण्डलकाे कसैले ब्यक्तिगत रिसिभिका कारण हत्या गरेकाे हुन सकिने परिवारजनकाे आराेप रहेकाे छ ।

यसैबिच मृतकका परिवारजनले साे घटनाकाे वास्तविक छानविन गरि दाेषिमाथि आवश्यक कार्वाही गर्नुपर्ने जाेडदार माग गरेका छन ।

यता साे घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । मृतक बृद्धकाे शव हाल पाेष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या , दुई युवक पक्राउ
  • २०७८ मंसिर ८, बुधबार २०:५९
  • In "BannerNews"
  • घाँटी काटी हत्या गरेको आरोपमा एकजना पक्राउ
  • २०७८ मंसिर ८, बुधबार २०:५९
  • In "BannerNews"
  • नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ
  • २०७८ मंसिर ८, बुधबार २०:५९
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

प्रदेश २ को प्रदेशसभा बैठक मंसिर २९ गते बोलाइयो

उच्च अदालत जनकपुर अगाडी कानून व्यवासयीको धर्नासहित विरोधसभा

आतंकवादबिरुद्व बिहीबार जनकपुरधाममा मोटरसाइकल ¥याली प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version