• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

घाँटी काटी हत्या गरेको आरोपमा एकजना पक्राउ


साइबर ब्युरोको नक्कली पेज बनाउने पक्राउ

सर्लाही प्रहरीले एक भारतीय नागरिकको घाँटी काटी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

गत वैशाख २७ गते हरिपुर्वा नगरपालिका–१ मा भारतको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–९ का २७ वर्षीय सिकु कुमारको घाँटी काटी विभत्स रुपमा हत्या गरिएको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार बिहान लालबन्दी बजारबाट भारत सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत–३ का २५ वर्षीय मनिष चौधरीलाई नियन्त्रणमा लिएको हो ।

यसअघि सोही ठाउँका २६ वर्षीय राजेश महतो सुढी समेत पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतमा व्यापारिक कारोबारका क्रममा एक अर्काबीच अविश्वास भइ मनमुटाव हुँदा सुढीले योजनावद्ध तरिकाले हत्या गर्न लगाएको खुलेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

हत्यामा संलग्न अन्य ३ जना भारतीय नागरिक अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा युवकलाई चक्कुले घाँटी रेटेर हत्या , दुई युवक पक्राउ
  • २०८० भाद्र १७, आईतवार २२:१०
  • In "BannerNews"
  • हत्या आरोपमा पक्राउ परेका दुई भारतीय नागरिक सार्वजनिक
  • २०८० भाद्र १७, आईतवार २२:१०
  • In "BannerNews"
  • प्रवीण बास्तोला मृत्यु प्रकरण : थप एकजनालाई थुनामा राख्ने आदेश
  • २०८० भाद्र १७, आईतवार २२:१०
  • In "कोशी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

नवजीवन हस्पिटलमा घुडाको अप्रेसनमा चरम लापरबाही, भित्रै कपडा छाडेर लगाइदियो टाँका

सिरहाकी मिटरव्याजी सुजाता जेलचलान

जनकपुरमा प्रशासनविरुद्ध मिटरव्याज पीडितहरुले गरे प्रदर्शन, जिल्ला प्रशासन घेराउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version