• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्वोच्च अदालतले ‘तीन तलाक’लाई मान्यता नदिने ब्याख्या गरेपछि मुस्लिम अगुवाको आपत्ति


सर्वोच्च अदालतले ‘तीन तलाक’लाई मान्यता नदिने ब्याख्या गरेपछि मुस्लिम अगुवाको आपत्ति

मुस्लिम समुदायमा प्रचलित ‘तीन तलाक’लाई सर्वोच्च अदालतले कानूनी मान्यता नदिएपछि मुस्लिम अगुवाहरुले आपत्ति जनाएका छन् ।

सर्वोच्चको फैसलाले नेपालमा धार्मिक सद्भाव विगार्ने तथा ईस्लामक धर्म प्रतिको अपमान भएको मुस्लिमहरुका अगुवाहरुले जनाएका छन् ।

जनकपुरधाममा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी काजिये नेपालका प्रमुख मोहम्मद उसमान वरकातीले तीन तलाक आफूहरुले ईस्लामिक कानूनको परिवर्तन नहुने विषय भएको दावी गर्दै यस फैसला प्रति अदालत तथा नेपाल सरकारको ध्यानाकर्षण गरेका छन् ।

वरकातीले यसमा पुनः विचार नभएको खण्डमा थप हिंसा हुने खतरा रहेको दावी गरे ।

सर्वोच्चको यस फैसलाले ईस्लामिक कानूनको अपमान गर्ने काम भएको बताउदै यसले सामाजिक अमन चयन तथा धार्मिक स्वतन्त्रता माथि हस्तक्षेप गर्ने काम गरेको टिप्पणी गरे । उनले महिलाहरुलाई पनि समस्या भएको खण्डमा तथा पतिवाट हिंसा भएको खण्डमा काजी मार्फत तलक हुने व्यवस्था ईस्लामिक कानूनमा रहेको बताए ।

काजीय नेपालले नेपाली समुदायको बीचमा घृणा फैलाउने तथा धार्मिक सद्भाव भडकाउने र धार्मिक द्वन्द बढाउने प्रयास भएको बताउदै यस्तो गलत हुन नदिनका लागि सवै पक्ष सचेत रहनु पर्ने धारणा राखे । मुस्लिम धर्मका अगुवाहरुले शदिऔं देखि स्थापित भएको धार्मिक तथा सांस्कृतिक सद्भावलाई कायम गर्नका लागि आग्रह गरे ।

उनले परम्परादेखि मुस्लिमहरुले तीन तलाकलाई महत्वपूर्ण मानेकाले यसका विरुद्धमा कुनै कदम उठाउन नहुने बताए । आफूहरुले धर्मले नै यसलाई मान्यता दिदै आएकाले यसको खिलाफमा कुनै कानून बनाउन नहुने बताए ।

सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिप्रसाद फुयालको संयुक्त इजलासले २०७९ चैत २६ गते गरेको फैसलाको पूर्णपाठ केही दिन अघिमात्रै सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

Next Post

त्रिभुवन विश्वविद्यालयको स्तर झनै खस्कियो

लागूऔषधसहित बोदे बर्साइनका स्वास्थ्य संयोजक पक्राउ

जनकपुरमा यसवर्ष पनि विजयादशमी धुमधामसित मनाइने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version