• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

त्रिभुवन विश्वविद्यालयको स्तर झनै खस्कियो


त्रिभुवन विश्वविद्यालयको स्तर झनै खस्कियो

विश्वभरिका विश्वविद्यालयको प्रतिष्पर्धामा त्रिभुवन विश्वविद्यालयको स्तर झनै खस्केको पाइएको छ।

नेपालको सबैभन्दा जेठो तथा सबैभन्दा बढी विद्यार्थी भएको त्रिवि प्रतिष्पर्धामा सहभागी हुन थालेको वर्ष सन् २०१९ देखि लगातार ८ सयदेखि १ हजारको सूचीमा पर्दै आएकोमा यस वर्ष १२ सयदेखि १५ सयको सूचीमा धकेलिएको छ।

टाइम्स हायर एजुकेसनले यस वर्षका लागि सार्वजनिक गरेको प्रतिवेदनमा त्रिविको स्तर खस्केको पाइएको हो।

टाइम्समा प्रतिस्पर्धा गर्न त्रिविले विज्ञान तथा प्रविधि संकायका डिन विनिल अर्यालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो जसमा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका प्रमुख विनोद जोशी र योजना महाशाखाका प्रमुख ध्रुव गौतम सदस्य थिए ।

४ लाख विद्यार्थी अध्ययनरत त्रिविमा  ९ वटा अध्ययन संस्थान वा संकाय र ४ अनुसन्धान केन्द्र छन्।

टाइम्सको सूचीमा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड सर्वोत्कृष्ट देखिएको छ भने अमेरिकाको स्ट्यानफोर्ड दोस्रो स्थानमा छ। म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी तेस्रो स्थानमा छ भने हार्वर्ड चौथो स्थानमा छ। बेलायतको युनिभर्सिटी अफ क्याम्ब्रिज पाँचौँ स्थानमा छ। छैँटौमा प्रिन्स्टन र सातौँमा क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी परेको छ।

आठौँमा इम्पेरियल कलेज अफ लन्डन, नवौंमा युनिभर्सिटी अफ क्यालिफोर्निया बर्क्ली र दसौँमा एल युनिभर्सिटी परेको पनि टाइम्सको प्रतिवेदनमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शैक्षिक क्षेत्र चलायमान बनाउन विकल्प खाेजाैं
  • २०८० आश्विन १५, सोमबार १९:३७
  • In "समाचार"
  • शैक्षिक सत्र असोजसम्म सारौं : शिक्षाविद् डा. वाग्ले
  • २०८० आश्विन १५, सोमबार १९:३७
  • In "देश"
  • जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने प्रधानमन्त्री देउवाकाे जाेड
  • २०८० आश्विन १५, सोमबार १९:३७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

लागूऔषधसहित बोदे बर्साइनका स्वास्थ्य संयोजक पक्राउ

जनकपुरमा यसवर्ष पनि विजयादशमी धुमधामसित मनाइने

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version