• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह


रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

महेश सिंह सिरहा लहान ४ असोज – समाजिक रुपान्तरण र अवाज बिहिनहरुको अवाजलाई बुलन्द गर्न बिगत १३ बर्ष अगाडी लहानबाट समग्र जनउत्थान केन्द्रद्वारा संचालन गरेको रेडियो समग्र एफएम १०७ मेगाहर्जले बिहीवार १३ औं बर्ष पुरा गरेको उपलक्ष्यमा भब्य रूपमा वार्षिक उत्सव समारोह मनाएका छन।सिरहाको लहानबाट निरन्तर रूपमा प्रशारण हुदै आइरहेको रेडियो समग्रले१३ वसन्तपुरा गरी १४ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उत्सव मनाएका छन्।

रेडियोको स्टेशन म्यानेजर राम भरोसी महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननिय गंगा प्रसाद यादवले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने अतिथिहरुमा समाजसेवी राम नारायण मेहता,सुर्य नारायण साह,इसराईल सिद्धिकी पुर्व वडा अध्यक्ष मो.सुलेमान मियाँ,अपाङ्ग पुनर्स्थापना केन्द्र लहानका अध्यक्ष संजय अग्रवाल,बुद्धि जिबी तथा लहान रेडक्रस लहानका अध्यक्ष फुलेश्वर महतो,महिला मानव अधिकार संजालका अध्यक्ष गंगा अधिकारी,सगरमाथा माध्यमिक बिधालयका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र चौधरी, रेडियोका पुर्व अध्यक्ष तथा कार्यकारी निर्देशक देवराज पोखरेल पत्रकार महेश सिंह लगायत हाते मालो अन्तर सम्बाद समितिका पदाअधिकारीहरुको उपस्थिति रहेको आयोजक संस्थाको प्रतिनिधि राम प्रकाश यादवले जानकारी दिनु भयो।

प्रमुख अतिथि संघीय सांसद गंगा प्रसाद यादवका अनुसार
देशमा लोकतन्त्रको अवस्था लथालिङ्ग रहेको चर्चा गर्दै देशमा शान्ति कसरी आउछ एक जातीलाई अर्को जातिलाई जब सम्म समान अन्तर हटाउदैन तबसम्म नेपाली जनताले शान्तिको कल्पना नगरे हुन्छ प्रमुख अतिथि यादवले टिप्पणी गरेका थिए। मानव अधिकारको क्षेत्रमा काम गर्ने काम समग्र जनउत्थान केन्द्रले गरेकै हो सिरहा जिल्ला लैङ्गकि हिंसा लागु औषधको हब रहेको रेडियोलाई उन्नती प्रगतिको सुभकामना दिएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष राम भरोसी महतो साक्षर अभियान,समाजिक मुलयमान्यता र न्यायमा पहुँच नभएका ब्यक्ती शान्ति र सुन्दर समाज निर्माणको अभियान लागेका छौँ। ५८ जना चित्र कलाको माध्यमबाट शान्तिको चित्र गरेका विद्यार्थीहरुलाई धन्यवाद गर्दै विद्यार्थीहरुलाई सम्मान र श्रोता प्रतिक्रिया श्रोतालाई सम्मान गरेका थिए।अध्यक्ष महतोले कार्यक्रमको समापन गर्दै हरेक ब्यक्तीले शान्तिको अनुभव प्राप्त गरोस् त्यसमा रेडियोको साथ् र सहकार्य रहने बताए। रेडियोले समाजको बिकृती बिसंगतीको अवाज उठाउन गर्दै ग्रामीण खोज पुरस्कारबाट समानित भएको जनाए र ५० हजार राशिको पुरस्कार हासिल गर्ने सफल रेडियो रूपमा चिनिएका हुन।समाजजिक एकताको लागी कार्य गर्दै आएको बताए महतो बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हातीदह सिमसार क्षेत्रको दोश्रो उत्सव
  • २०८० आश्विन ४, बिहीबार २०:०६
  • In "मुख्य समाचार"
  • कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समुदायको २२ औं वार्षिक सधारणसभा सम्पन्न
  • २०८० आश्विन ४, बिहीबार २०:०६
  • In "मुख्य समाचार"
  • १६ औं गणतन्त्र दिवसको उपाध्यक्षमा लहानमा रक्तदान
  • २०८० आश्विन ४, बिहीबार २०:०६
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

लहानमा दर्जनौं संघ संस्थाको समन्वयमा शान्ति दिवस मनायो

रुसी पर्यटक दम्पतीद्वारा पाकिस्तानी प्रहरीले दुर्व्यवहार गरेको गुनासो

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version