• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समुदायको २२ औं वार्षिक सधारणसभा सम्पन्न


कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समुदायको २२ औं वार्षिक सधारणसभा सम्पन्न

महेश सिंह सिरहा लहान ८ माघ – सिरहाको लहान नगरपालिका वाडा नम्बर १५ सोभापुर स्थित रहेको कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समुदायको २२ औं वार्षिक सधारणसभा सम्पन्न भएको छ।

रुख रोपौ वन जोगाऔं हरियाली बनाऔं भने मुल नाराको साथ स्थापना भएको कोईरालो खोला नमुना सामुदायिक वनको गठन गरेको समितिको २१ औं बर्ष गरि २२ औं बर्षमा प्रवेश गरिएको छ्।

हातीदह सिम्सार पर्यटक क्षेत्रको अध्यक्ष रुद्र नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा डिभिजन वन कार्यालय लहानका प्रमुख सैलेन्द्र कुमार मिश्र रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान १५ का वाडा अध्यक्ष तेज नारायण चौधरी सब डिभिजनका देबेन्द्र पासवान,पत्रकार महेश सिंह अनिल चौधरी लगायत अतिथिहरुको उपस्थिति रहेको थियोे।

प्रमुख अतिथि मिश्रका अनुसार सिरहामा सब भन्दा छिटो र राष्ट्रिय ब्यापी रूपमा चिनाउन सफल भएको हातीदहले समग्र लहान र सिरहा जिल्लाको नाउँ चिनाउन सफल एवं देश बिदेशको पर्यटन भित्रीयाउनमा सकक्षम पर्यटन क्षेत्रको रूपमा चिनिएका त्यो आफैमा गर्भको विषय र आउने फिन मा अझै प्रगतिको सभकामना व्यक्त गरेका थिए।

बिशिस्ट अतिथि तेज नारायण चौधरीका अनुसार ब्यक्तिको सेवा दिनु भन्दा समुदायको सेवा गर्न तयार रहेको र यस्तो कार्यक्रमबाट आफू प्रफुलित भएको बताए।समाजको सकृय सहभागिताले गर्दा परिवर्तन र प्रगति रहेको भन्दै हामी सम्पुर्ण लहान १५ का बासी प्राकृतिक र धार्मिक सहिष्णुताको हिसाबले आफुहरु धनी रहेको गर्भ गर्दै भएका मठ, मन्दिर, पर्यटन क्षेत्र लाई बिकास र सौर्न्दर्य करण गर्न अझै आर्थिकको खाचो रहेको बताए।

यहाँको समुदाय संरक्षण सम्बर्धनको लागी २४ घन्टा तयार रहेको बताए। २२ औं साधारणसभामा पुरानै कार्यसमिति पुनः चयन भएको जनाएको स्थानीय दुर्गा नन्द चौधरी र उमेश कुमार चौधरी, सोभ कान्त चौधरीले बताए।

लहान रेन्ज पोस्टका प्रतिनिधि देबेन्द्र पासमानले हातीदहका बिकास समाजको एक जुटको आधार रहेको चर्चा गरेका थिए।हातीदहका संस्थापक अध्यक्ष रुद्र नारायण चौधरीका अनुसार वनमा आर्थिक रुपान्तरण ल्याउने र स्थानीय बासीलाई अझै रोजगारीको सिर्जना गर्ने हाम्रो संस्था घाटामा हैन करिब ६५ हजार रुपैयाँ बैंक मौज्दात रहेको छ।संस्था नाफामा नै रहेको बताए। लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले हातीदहको बाटो करिब ५० लाखको लागतमा मोहनपुर सम्म निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हातीदह सिमसार क्षेत्रको दोश्रो उत्सव
  • २०७९ माघ ९, सोमबार ०८:४१
  • In "मुख्य समाचार"
  • किसानको हकमा कृषि सहकारी संस्थाले अहम् भुमिका खेलेको छ : प्रमुख अतिथि चौधरी
  • २०७९ माघ ९, सोमबार ०८:४१
  • In "मधेश प्रदेश"
  • सृजना पुस्तकालयको व्यवहारिक सामुदायिक सामाधान कार्यक्रम सम्पन्न
  • २०७९ माघ ९, सोमबार ०८:४१
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

माँ जानकी सेवा समाजले गरे आर्थिक सहयोग ?

पडरिया साना किसानले भब्य मनाए १८ औं वार्षिक साधारणसभा

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version