• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक


पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

काठमांड़ौ। राष्ट्रिय अनुशन्धान विभागका पुर्व प्रमुख हरिबाबू चौधरीले केही दिनअघि चीनियाँ राजदुत छोन सङले दिएको अभिब्यक्ति कुटनीतिक मर्यादा विपरित भएको वताएका छन्।

राष्ट्रिय एकता अभियानले विहिवार संघीय राजधानी काठमाण्डौंमा आयोजना गरको ‘चीन सम्वन्धः गैरकुटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।

उनले राष्ट्रिय अखण्डताको रक्षा र मुलुकलाई अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न नदिन सबै जिम्मेवार हुनु पर्ने वताए। मित्रराष्ट्रहरुसँगको सम्वन्धलाई सुमधुर वनाई राख्न सवैले जिम्मेवारी पुर्वक अभिब्यक्ति दिनु पर्ने र गैरजिम्मेवार अभिब्यक्ति दिने कुटनीतिज्ञलाई पनि कानुनी दायरामा बाँध्नु पर्ने उनको भनाई छ।

यसैगरी, अभियानका अध्यक्ष विनय यादवले चीनियाँ राजदुतको गैरकुटनीतिक अभिब्यक्तिको विरोध गरे। उनले राजदुतलाई देश निकाला गर्नु पर्ने माग पनि गरेका छन्। यादवले चीन नेपालको संस्कृति र धर्म नस्ट गर्न लागिपरेको बताउँदै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने र तिब्बतीकरण गर्ने चीनको योजनालाई असफल बनाउनु पर्ने माग राखे।

अध्यक्ष यादवले देश जोगाउन अपिल गर्दै नेपालको जग्गा चीनको नक्सामा देखाईएको प्रति विरोध जनाए।

यस्तै अभियानका वरिष्ठ नेता वीपी यादवले चीनियाँ राजदुतको विरोध अभिब्यक्तिप्रति आपत्ति जनाउँदै काठमाण्डौंमा जारी शिक्षकहरुको आन्दोलनमा समर्थन जनाए।

वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेलले चीनियाँ राजदुतले नेपाललाई युद्धमा धकेल्न खोजेको आरोप लगाए। पौडेलले भारत र चीनको युद्व नेपालमा नगर्न आग्रह गर्दै दुई देशको समस्यामा नेपाललाई नमुछ्न चेतावनी दिए। हाल तिब्बतमा रहेको भनिएको मानोसरोबरसम्म नेपाल भएको उनले दाबी गरे।

विश्लेषक बुद्ध छिरिङ मोक्तानले चीनियाँ राजदुतको विरोध गर्दै नेपालले पनि सिङ्गापुरको जस्तै समृद्धिको यात्रा तय गर्नु पर्ने धारणा राखे।

प्राध्यापक विजय महासेठले पनि चीनियाँ राजदुतको विरोध गरे। उनले नेपालमा चीन वा भारत कुनै पनि देशका विरुद्ध गतिविधि गर्न नहुने र गर्न दिन नहुने वताए।

उक्त कार्यक्रममा राष्ट्रिय एकता अभियानमा प्रबेश गर्नेको लाईन लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनियाँ राजदुत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न अभियानको माग
  • २०८० आश्विन ५, शुक्रबार १९:४७
  • In "BannerNews"
  • आंतरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनियाँ दुतावास अगाडि प्रदर्शन, राजदुत फिर्ता गर्न माग
  • २०८० आश्विन ५, शुक्रबार १९:४७
  • In "BannerNews"
  • चीनियाँ राजदुतलाई स्पष्टिकरण सोध्न परराष्ट्रमन्त्रीलाई अभियानको ज्ञापन पत्र
  • २०८० आश्विन ५, शुक्रबार १९:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

मलंगवामा युवकमाथि छुरा प्रहार, अनिश्चितकालिन कर्फ्यु

सर्लाहीको मलंगवामा भएको घटनामा दोषीको पता लगाई कारवाही गर्ने निर्णय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version