No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सूचना अधिकृत झा लगायत कर्मचारीले ११ लाख बढी भुक्तानी लिएकाे खुलासा

सप्तरी। तिलाठी काेइलाडी गाउँपालिकाका कर्मचारीहरूले नेपाल सरकार मन्त्रीपरीषदको निर्णय विपरीत भुक्तानी लिएका छन ।

पालिकाले मन्त्रीपरीषदको अघिल्लो निर्णयलाई आधार मान्दा कम्तिमा ५० प्रतिशत बढी रकम भुक्तानी दिएको महालेखा परीक्षणकाे प्रतिवेदनमा सार्वजनिक भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत, सहित २५ जना कर्मचारीले सत प्रतिशत भत्ता रकम लिएका छन ।

प्रतिवेदन अनुसार प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, भुपेन्द्र झा, दिपक कुमार मण्डल, शिव नारायण मालाकार, रमण कुमार मिश्र, पप्पु कुमार राम, मनोज कुमार देव, महेश साह, दिपेन्द्र राउत, ज्ञानु चौधरी झा, बिजय कुमार मण्डल, उमेश कुमार मण्डल, मदन कुमार मण्डल छन ।

यसैगरी संजय कुमार ठाकुर, संजय कुमार खंग , जुगनु मण्डल, शैलेस कुमार मिश्र, आरती देव, पुरुषोतम झा, अमरेन्द्र झा, राजु कुमार झा, राजेश कुमार झा, उपेन्द्र मण्डल र सुभाष चन्द्र कर्णले पूरा भुक्तानी लिएका हुन्। यिनिहरुले २२ लाख नौ हजार २ सय ८९ रुपैया भुक्तानी पाएका छन ।

प्रतिवेदन अनुसार नेपाल सरकार मन्त्रीपरीषदको मिति २०७६ साल चैत २९ गतेको निर्णय बमोजिम पूरा भत्ता वापतको रकम भुक्तानी असुलेको हो । तर मन्त्रीपरीषदको मिति २०७८ साल बैसाख १९ गतेको बैठकको निर्णयले ६ महिनासम्मको शुरु स्केलको ५० प्रतिशत मात्र भत्ता लिनसक्ने भनिएको छ ।

प्रकोप व्यवस्थापन कोष अन्तर्गत भत्ता वितरणमा यस्तो अनियमितता गरेको हो । मिति २०७८ जेठ ५ गतेको परिपत्रमा कोभिड १९ को पहिचान, निदान र उपचार एम्बुलेन्स संचालन तथा शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मीलाई यो भत्ता उपलब्ध गराउन भनिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमान्डु सिहदरवारले सबै अस्पतालहरुलाई यो परीपत्र गरेको प्रतिवेदनमा उल्लेख छ । पालिकाले ११ लाख ४ हजार ६ सय ४५ रुपैया बढी भुक्तानी गरेको छ ।

श्राेत:- पब्लिक प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
स्वास्थय शाखा प्रमुख यादवद्वारा महिला स्वास्थयकर्मी अपहेलितको आरोप

बलानबिहुल गाउँपालिका वडा न.२  दिघियामा बिशेशर यादब( डाडो)को पाँचौ पुण्य स्मृति  दिवस भब्यताका साथ मनाइयो

‘गोली खान छाती थापे, तर आत्मसमर्पण गरेनन्’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .