No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्वास्थय शाखा प्रमुख यादवद्वारा महिला स्वास्थयकर्मी अपहेलितको आरोप

महेश सिंह सिरहा लहान “३१ भदौ –सिरहाको धनगढीमाई नगरपालिकाको नयनपुर अस्पतालमा कार्यरत नेपाल सरकारको थाई कर्मचारी जनस्वास्थ निरीक्षक स्वास्थकर्मी सलिना कुमारी महतोलाई स्वास्थय शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थय सेवा सरुवा ऐन नियमावलीमा २ बर्षसम्मको बच्चा रहेको महिला कर्मचारीलाई २ बर्ष भित्र सहमति बिना सरुवा वा काज सरुवा गर्न नमिलने ब्यवस्था ऎनमा प्रष्ट पारेका छन्।

स्वास्थय शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थयकर्मी महतोलाई २०७९ भदौ ६ गते दुधे बच्चा अर्थात सानो बच्चा रहेकै परिस्थितिमा बिना सहमतिको हनुमाननगर स्वास्थय चौकीमा काज फिर्ता गरी काम गरी रहदा पुनः सरुवा गरेको हो।राजनीति पुर्वाग्रह भइ गलत मन्साईले पटकपटक सरुवा गर्न लागेका छन्।काखे बच्चालिए अप्ठ्यारो हुने र टाडा हुने स्वास्थय संस्थामा सरुवा गर्ने गरेका स्वास्थयकर्मी सलिना कुमारी महतोले आरोप लगाएका छन्।

पटकपटक ऐन बिपरित कार्य गर्दै आएको पीडित महतोले आरोप लगाएका छन्।महिला भएर आफुलाई हेला र अपमान गर्ने गरेको छ्।स्वास्थय शखा प्रमुख बिशेश्वर प्रसाद यादव,राम शंकर चौधरी, रामबिलास चौधरी लगायतका निर्दै स्वास्थय कर्मी सहकर्मी सलिना कुमारी महतोलाई पटकपटक मानसिक तनाव दिने र दूरब्यवहार गर्ने गरेको छ्।स्वास्थय शखा जस्तो संस्थाको प्रमुख भएर भएर यस्तो किसिमको महिला माथि दूरब्यवहार गर्नु न्यायोचित नरहेको देखिन्छ।

यस्तो दुर ब्यवहार गर्ने प्रमुख लगायतका अपमान गर्ने गिरोहलाई छानबिन गरी कानुनी कार्बाहीको लागी पीडित महिलाले जिल्ला प्रशासन कार्यालय सिरहामा गुहार गरेका छन्। पीडित महिला न्यायको लागी धनगढीमाई नगरपालिकाको नगर प्रमुख शिवशंकर महतो उप-प्रमुख संगिता चौधरी,प्रमुख प्रशास्किय अधिकृत गोपाल प्रसाद वगाले स्वास्थय शखा प्रमुख बिशेश्वर प्रसाद यादव समेत लिखित रूपमा न्यायको लागी निवेदन पेस गरेपनि कुनै चासो सुनवाइ नलिएको पीडित हरेस खाएर एक हप्ता धार्ना र अहिले कार्यालयमा अन्सनमा बसेका छन्। स्वास्थय शाखा प्रमुख बिशेश्वर प्रदाद यादवले यो घटना केहि बोल्न चाहेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
बलानबिहुल गाउँपालिका वडा न.२  दिघियामा बिशेशर यादब( डाडो)को पाँचौ पुण्य स्मृति  दिवस भब्यताका साथ मनाइयो

‘गोली खान छाती थापे, तर आत्मसमर्पण गरेनन्’

आज हरितालिका तीज मनाइँदै

आज हरितालिका तीज मनाइँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .