No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मलंगवा घटनामा मुस्लिम आयोग सक्रिय

मलंगवा घटनामा मुस्लिम आयोग सक्रिय

सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा दुई समुदायबीच भएको झडपमा मुस्लिम आयोगले चासो देखाएको छ ।

भगवान श्रीकृष्णको मूर्ति बिसर्जन गरी फर्किने क्रममा मलंगवामा दुई समुदायबीच झडप भएको थियो । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २८ राउण्ड अश्रुग्यास र १ राउण्ड हवाईफायर गरेका थिए । शनिवार कफर्यू लगाइएको थियो । जनजीवन सामान्य हुन थालेपछि आइतवार कफ्र्यू हटाइएको छ । तर सो क्षेत्रमा कुनै प्रकारको जुलुस प्रदर्शनमा रोक लगाउन निषेधाज्ञा लगाइएको छ ।

मुस्लिम आयोगले आइतबार विज्ञप्ति जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र सो समुदायका धार्मिक धरोहरप्रति आक्रमण गरी अशान्ति फैलाउन खोजेको भन्दै आयोगले गम्भीर चासो प्रकट गरेको छ । मधेश प्रदेशका धनुषा, महोत्तरी, पर्सा र सर्लाहीमा केही समूहले सामाजिक सद् भाव विथोल्ने प्रयास गरेको भन्दै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रहरी महानिरीक्षक सहित स्थानीय प्रशासनका अधिकारीलाई शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

यसैगरी आयोगका तर्फबाट शाखा अधिकृत विमला भूसालद्वारा जारी विज्ञप्तिमा धार्मिक सहिष्णुता खल्बल्याई समाजमा अशान्ति सिर्जना गर्ने व्यक्तिहरुको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याएर समाजमा शान्ति र अमनचयन कायम गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । आयोगले समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म, समुदायहरुले धर्म र आस्थाप्रति सम्मान व्यक्त गर्न र धार्मिक सहिष्णुता बचाइराख्न अपिल पनि गरेको छ ।

यस अघि विश्वहिन्दू परिषद्ले हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको मूर्ति बिसर्जन गरी फर्किने एउटा समुदायका मानिसहरुले ढुंगामुढासहित आक्रमण गरेको आरोप लगाएको थियो । परिषद्ले घटनामा घाइते भएका हिन्दू युवाहरुको स्वास्थ्य लाभको कामना गर्दै प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई रिहा गर्न माग गरेका थिए ।

दुई समुदायबीचको झडपको क्रममा प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई आइतवार रिहा गरेको छ । स्थानीय राजनीतिकर्मीहरुले सामाजिक सद्भावलाई कायम गर्न सबैलाई आग्रह गरेका छन् । प्रहरीले हिन्दू सम्राट सेनाका उपाध्यक्ष लगायतका कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । केही घाइतेहरुको अस्पतालमा अझै उपचार भइरहेको छ । मूर्ति सेलाउने क्रममा ब्रम्हपुरीमा पनि दुई समुदायबीच विवाद उत्पन्न भए पनि तत्काल नै समाधान गरिएको थियो । जनकपुरटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
सत्ता गठबन्धनमा खटपटः गृहमन्त्री हटाउन प्रचण्ड तयार

सत्ता गठबन्धनमा खटपटः गृहमन्त्री हटाउन प्रचण्ड तयार

रुस पुगे किम जोङ उन

रुस पुगे किम जोङ उन

अध्यक्ष सन्तोष महतो २ महिना देखी पालिकाको काम काज छाडेर मन्त्रालय धाउदै

अध्यक्ष सन्तोष महतो २ महिना देखी पालिकाको काम काज छाडेर मन्त्रालय धाउदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .