No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अनुदानमा अनियमितता गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

अनुदानमा अनियमितता गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

बाढी प्रभावित बस्तीका विपन्न परिवारलाई आर्यआर्जन र पोषणकालागि वितरण गरिएको अनुदानमा अनियमितता गर्ने कर्मचारी कारवाहिको माग गर्दै उपभोक्ताहरुले प्रदर्शन गरेका छन् । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कल्स्टर इकाई जनकपुरधामले समूह बनाएर वितरण गरेको अनुदानमा कर्मचारीहरुले भ्रष्टाचार गरेको भन्दै महोतरीको पिपरा गाउपालिकाका उपभोक्ताहरुले आइतबार प्रदर्शन गरेको हो ।

अनुदानमा बाख्रा वितरण, मसला मिल सञ्चालन, विउ विजन बितरणमा कर्मचारीले भ्रष्टाचार गरेको स्थानीहरुले आरोप लगाएका छन् । समूहबाट खाली चेक लिने, समूहका सदस्यहरुले आफै किन्नुपर्ने बाख्रा कर्मचारीले सप्लायर्सबाट खरिद गर्ने र मापदण्ड विपरितका बाख्रा खरिद गरेको, समुहमा २५ जनालाई बाख्रा दिनु पर्नेमा १५ जनालाई मात्रै बाख्रा दिएर आयोजनाका कर्मचारी भ्रष्टाचार गरेको पिपरा–१ खैरवास्थित सिता तरकारी कृषक समूहका अध्यक्ष रामनरायण यादवले बताए ।

कार्यालय प्रमुख सुकेश्वर झा, अधिकृतहरु रितेश झा, विवेक अयार्य र जागेश्वर महतोलाई कारवाहिको माग गर्दै महोतरीको पिपरा स्थित आयोजनाको सम्पर्क कार्यालयमा स्थानीयहरुले ताला समेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक आपसमा भिडे रूस, चीन र अमेरिका

एक आपसमा भिडे रूस, चीन र अमेरिका

Next Post
भारत–पाकिस्तान म्याचमा वर्षा बाधक, आज नतिजा सम्भव नभए भोलि कहाँबाट सुरु हुन्छ खेल ?

भारत–पाकिस्तान म्याचमा वर्षा बाधक, आज नतिजा सम्भव नभए भोलि कहाँबाट सुरु हुन्छ खेल ?

मोदीलाई ऐतिहासिक , रुसलाई जित

मोदीलाई ऐतिहासिक , रुसलाई जित

श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं बाेलाइयाे

श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं बाेलाइयाे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक आपसमा भिडे रूस, चीन र अमेरिका

एक आपसमा भिडे रूस, चीन र अमेरिका

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .