• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नवजीवन अस्पताल भन्छ : डा. मुकुन्द आफै पीडित हुन्, निराधार आरोप लगाइयो


नवजीवन अस्पताल भन्छ : डा. मुकुन्द आफै पीडित हुन्, निराधार आरोप लगाइयो

जनकपुरधाम : महोत्तरी भंगहाका मन्दिपको घुडाको शल्यकृयाको क्रममा चिकित्सकले गज भित्रै छोडेको आरोप लगाइयो । त्यती मात्र नभई अस्पतालले पनि पैसाको लागि मन्दिपलाई पीडित बनाइएको आरोप समेत लगाइयो । यद्यपि नवजीवन हस्पिटल प्रा. लि.ले मन्दिपको शल्यकृयामा अस्पतालको खास कुनै संलग्नता नरहेको जनाएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै मन्दिपले आफै डा. मुकुन्द झासंग सम्पर्क गरेर शल्यकृया गराएको र अस्पतालले उल्टै शल्यकृयाको वातावरण सहज बनाएर मन्दिपलाई सहयोग गरेको दावी गरे । डा. झाले अस्पतालको पूर्वाधार मात्रै प्रयोग गरिएको विज्ञप्ति जनाइएको छ ।
अस्पतालले भनेको छ ‘यो स्वास्थ्य क्षेत्रमा हुने नियमित प्रक्रिया हो । तसर्थ, मन्दीपले कपोकल्पित रुपमा अस्पतालमाथी आरोप लगाए, नवजीवन हस्पिटल र डा. मुकुन्दलाई फरक फरक स्वतन्त्र निकायको रुपमा हेर्नु पर्छ ।’

मन्दीपले शल्यक्रियाको क्रममा गज (कपडा) भित्रै छोडेको कुरा भ्रामक र बदनियतपूर्ण छ, विज्ञप्तिमा भनिएको छ ‘ डा. मुकुन्द नै यो घटनाले पीडित भएका छन् । मन्दीपको भाउजु रम्मी यादव स्वयं शल्यक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरे, यस घटना क्रममा उनको गैरजिम्मेवारपूर्ण र शंकास्पद भूमिका रहेको देखिन्छ । नर्सको रुपमा यस हस्पिटलमा कार्यरत रम्मी यादवलाई आवश्यक कारावही पनि गरि सकिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नवजीवन हस्पिटलमा घुडाको अप्रेसनमा चरम लापरबाही, भित्रै कपडा छाडेर लगाइदियो टाँका
  • २०८० भाद्र १९, मंगलवार १७:११
  • In "BannerNews"
  • प्रादेशिक अस्पताल सिरहाले ब्लड बैंक सञ्चालन गर्ने
  • २०८० भाद्र १९, मंगलवार १७:११
  • In "BannerNews"
  • मुख्यमन्त्री सिंहद्वारा वीरगञ्जका अस्पतालको अनुगमन
  • २०८० भाद्र १९, मंगलवार १७:११
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post

महोत्तरीमा विद्यार्थी र प्रहरीबीच झडप

जनकपुरधाममा भूमि लोक महोत्सव हुने

मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version