• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरधाममा भूमि लोक महोत्सव हुने


जनकपुरधाममा भूमि लोक महोत्सव हुने

जनकपुरधाममा भूमि लोक महोत्सव हुने भएको छ ।

सांगितिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले पहिलो पटक जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको सांगितिक प्रस्तुति कार्तिक १७ गते शुक्रबारको दिन गर्ने भुमि मिडियाले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भूमि मिडियाका संस्थापक निर्देशक रञ्जन झाले भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना गरिने र यसका लागि आन्तरिक तयारीमा जुटेको बताए ।

महोत्सवमा मिथिला क्षेत्रको गीत–संगीत तथा साधकहरुको प्रवद्र्धन गर्दै लोपोन्मुख परम्परागत सांगितिक विधाको संरक्षणमा समेत महत्वपुर्ण योगदान पु¥याउने उद्देश्य रहेको उनले स्पष्ट पारे ।

यस भुमि लोक महोत्सवमा ख्यातिप्राप्त संगित साधकहरुलाई समेत जनकपुरधाममा भेला गराइने छ भने महोत्सव अवधिभर मधेश र मिथिलाको झल्को दिने गरी विभिन्न लोक झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरमा बुधबार झिझिया महोत्सव हुने
  • २०८० भाद्र १९, मंगलवार २१:२७
  • In "BannerNews"
  • जनकपुरमा झिझिया महोत्सव हुने, एकैसाथ पाँचसय जना झिझिया नाच्ने
  • २०८० भाद्र १९, मंगलवार २१:२७
  • In "BannerNews"
  • नेपालगञ्जमा प्रादेश स्तरिय नेपालगञ्ज लघु घरेलु, कृषि, पर्यटन महोत्सव
  • २०८० भाद्र १९, मंगलवार २१:२७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान

मधेश प्रदेशमा पार्टी बलियो बनाउन लोसपाले वडासम्म समिक्षा र सुधार अभियान चलाउने

अख्तियारको कर्मचारी भन्दै व्यवसायीलाई धम्काएर ठगी गर्ने दुईजना प्रहरीको फन्दामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version