No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

राजविराज । सप्तरीको बोदेबर्साईन नगरपालिका –३ मधुवनको परिवर्तित नाम काजल – १५ लाई जबरजस्ती करणीको प्रयास गर्ने युवा स्थानियवाट कुटिएका छन ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार घटना भएको स्थान भन्दा फरक ठाउँमा युवतीका अभिभावक तथा स्थानियहरुले केटीलाई दुव्र्यवहार गर्ने केटालाई कुटपिट गरेको छ ।
पिडित काजल –१५ का अनुसार ः विहिवार  दिउँसो करिब २ बजे आफ्नै खेतमा घाँस काटिरहेको बेला स्थानीय संजित यादवले पछाडिबाट आफ्नो भिडियो बनाइरहँदा मेरो भिडियो किन बनाएको भनेर सोधेपछि संजितले जबर्जस्ती मेरो हात समाएर खेतमा उतानो लडाई लछारपछार गर्दै मसँग जबर्जस्ती गर्न खोजेपछि मैले चिच्याउँदा नजिकै भैंसी चराउदै गरेका दुई चार जना दौडेर आएपछि संजित भागेका थिए ।
काजलका अनुसार बेलुका घरको दलानमा मूर्ति कुरेर बसिरहँदा संजित उनका साथी सचिदानन्द यादव , शैलेन्द्र यादव सहित आएर घरबाट जर्वजस्ती उठाएर लग्न खोजेपछि मेरो घर परिवारले आएर मलाई बचाउने क्रममा एकजनालाई बचाउने समुहले कुटपिट समेत गरेको छ ।

यसैबीच उक्त घटनामा आफ्नो छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको भन्दै बालिकाकी काकी परिवर्तित नाम सुगा देवीले ईलाका प्रहरी कार्यालय कडरबोनामा निवेदन दिन जादा त्यहाँका प्रहरीले सुगालाई उल्टै पक्राउ गरी थुनामा राखेको पीडित बालिकाले बताईन । कुटपिट गरेको भनेर कविता विरुद्ध प्रहरीमा जाहेरी आएकोले कवितालाई शुक्रवार पक्राउ गरी थुनामा राखी आईतबार अदालतबाट म्याद थप समेत गरिसकिएको सप्तरी प्रहरीले जनाएको छ ।

यता बालिकालाई जिस्क्याउने र जबरजस्ती करणीको प्रयासमा संलग्न युवकहरुलाई अहिलेसम्म पक्राउ गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपि नरेन्द्र कार्कीले केटाले बालिकालाई जिस्क्याएर गल्ती गरेका हुन् भन्ने पिडित पक्ष भनिएकाले कानूनलाई हातमा लिंदै केटालाई कुटपिट गरेर थप गल्ती गरेकोले दुबै पक्षको उजुरी लिई कार्यवाही प्रक्रिया अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post
भुटान : सम्पदासँग सपनाहरुको साम्पियता

भुटान : सम्पदासँग सपनाहरुको साम्पियता

उपमेयरले कुटे शिक्षा शाखा प्रमुख

उपमेयरले कुटे शिक्षा शाखा प्रमुख

क्याम्पस पढाउन अब लाइसेन्स

क्याम्पस पढाउन अब लाइसेन्स

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .