No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रिय एकता अभियानद्वारा मेची–काली जनसंवाद यात्राको तयारी तिव्र

राष्ट्रिय एकता अभियानद्वारा मेची–काली जनसंवाद यात्राको तयारी तिव्र

जनकपुर ।  राष्ट्रिय एकता अभियानले भदौ २५ गतेदेखि सुरु गर्न लागेको ‘मेची महाकाली जनसंवाद–यात्रा’का तयारी तिव्र रुपमा सुरु भएको छ।

तयारीकै क्रममा अभियान आवद्ध सरोकारवालाहरुको शनिवारदेखि आइतवार सम्म जनकपुरमा वैठक वसिरहेको छ। वैठकमा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, सुरेश चौधरी, मनोज पासवान, ध्रुवनारायण साह, रामनारायण साह, संजीव झा र शिवनाथ साहलाई विभिन्न जिमेवारी तोकिएको छ।

उनीहरुलाई अभियानका वरिष्ठ नेता तथा सभाषद बीपी यादवले खादा ओढ़ाई स्वागत गरे। विनय यादवको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता बीपी यादव, संरक्षक सेवक सौरभनाथ जी महाराज, मधेश सम्पर्क समिति काठमाण्ड़ौका संयोजक बिनोद सिंह, राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहा, महासचिव पप्पू यादव, केन्द्रीय सदस्य देवेन्द्र ढुंगाना, मनोज पासवान, सुरेश चौधरी एमं मनीष पुर्बेले जन संवाद यात्राले देशमा नयाँ क्रान्ति ल्याउने विश्वास ब्यक्त गरे।

अभियानका केन्द्रीय अध्यक्ष यादवले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दु, बौद्ध, किराँतलगायत अन्य धार्मीक आयोग गठन गर’ लगायतका माग गर्दै मेची–काली यात्रा गर्दैछन्।
संघीय लोकतान्त्रिक हिन्दु गणतन्त्र नेपाल घोषणा गर।,गाई र गोरुको हत्या गर्ने गराउनेलाई २० बर्षे जेल सजाय गर्ने कानून लागू गर ।,हिन्दु धर्मालम्वीहरुलाई धर्म परिवर्तन गराउनेहरुलाई आजिवन जेल हाल ।,छुवाछुत र जातिय विभेद अन्त्य गर ।, घरेलु हिंसा गर्नेलाई जेल हाल ।, दाइजो लिने र दिने दुबैलाई जेल हाल ।, कृषकलाई मलखाध, उन्नत बिउ विजन र सिंचाईको नि:शुल्क व्यवस्था गर ।, संघीय सांसद र प्रदेश सांसदहरुको भत्ता बाहेक सम्पूर्ण सुबिधा बन्द गर ।, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको अनुसंधान गर ।, राष्ट्रघाती BRI समझौता खारेज गर।,चीनले मिचेको नेपाली भुमि फिर्ता गर ।,सुन लगायतको तस्करीमा संलग्न भएकाहरु उपर कारवही गर ।,बैदेशिक रोजगनरीमा जानेका लागि फ्रि भिसा फ्रि टिकट पहुँचवाला मात्र हैन सर्बसधारणको लागि लागू गर ।
,न्यायलयमा भएको राजनैतिक न्यायाधीश नियुक्ति खारेज गर।,न्यायलयमा हुने भ्रष्टाचार र ढिलासुस्ती बन्द गर ।, नेपाल भारतको खुला सीमानाकामा भारततिर रहेको हाट बजारमाथि नेपालका धेरै गाउँहरू निर्भर छन् । दैनिक उपभोग्य वस्तुको खरिद्दारी परम्परागत रूपमा चलि रहेको छ । यसमा नेपाल पुलिसले अनावश्यक दुःख दिने काम बन्द गर ।,लाल आयाेगकाे प्रतिबेदन सार्वजनिक गर ।यात्राको नारा रहने संयोजक यादवले बताएका छन।
यात्रामा सांस्कृकतिक टोलीका साथै मुस्लिम आयोग किन खारेज वा हिन्दू बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर विषयमा साहित्य, पर्चा, पोस्टर, स्टिकर इत्यादि हुने र इसबाट व्यापक जन जागरण गर्ने लक्ष्य रहेकोमा अभियानीहरु बताउछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

भुटान : सम्पदासँग सपनाहरुको साम्पियता

भुटान : सम्पदासँग सपनाहरुको साम्पियता

उपमेयरले कुटे शिक्षा शाखा प्रमुख

उपमेयरले कुटे शिक्षा शाखा प्रमुख

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...