• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘गदर २’को ओपनिङ ‘पठान’पछिकै उच्च, ‘ओएमजी २’को कति ?


‘गदर २’को ओपनिङ ‘पठान’पछिकै उच्च, ‘ओएमजी २’को कति ?

एजेन्सी : अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेल स्टारर फिल्म ‘गदर २’लाई यस वर्षको दोस्रो ठूलो ओपनिङ मिलेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन भारतमा ४० करोड १० लाखको ओपनिङ गरेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । यस वर्ष सबैभन्दा ठूलो ओपनिङ अभिनेता साहरुख खानको ‘पठान’लाई मिलेको थियो, जसको पहिलो दिनको कमाई नै ५७ करोड थियो ।

‘गदर २’को एडभान्स बुकिङ नै आक्रामक थियो । भारतका ठूला मल्टीप्लेक्समा २ लाख ५० हजार बढी टिकट बिक्री भएको थियो भने अरु मिलाएर ७ लाख टिकट बिक्री भएको भारतीय मिडियाले जनाएका छन् । ३० करोडसम्मको ओपनिङ प्रक्षेपण गरिएको भएपनि ‘डोर टू डोर’ टिकट आक्रामक बिक्री हुँदा कमाईमा बृद्धि हुन पुगेको हो । शनिबार फिल्मले ४५ करोड कमाउने देखिन्छ ।

‘गदर २’ले सनीको करिअरकै सबैभन्दा ठूलो ओपनिङ दिलाएको छ । ‘वर्ड अफ माउथ’ तगडा भएकाले फिल्मले भारतमै तीन सय करोडको आँकडा पार गर्न सक्ने प्रक्षेपण विश्लेषकहरुको छ । सनीको एक्सनलाई दर्शकहरुले रुचाएका छन् । यो फिल्मले उनको करिअर फेरि एकपटक उचाइँमा पुर्‍याउने देखिन्छ । अनिल शर्मा निर्देशित ‘गदर २’, सन् २००१ मा आएको ‘गदर’को सिक्वेल हो ।

‘गदर २’सँगै प्रदर्शनमा आएको अभिनेताद्वय अक्षय कुमार र पंकज त्रिपाठी अभिनीत फिल्म ‘ओएमजी २’ भने जबर्जस्त समीक्षाका बावजूद पनि कमाईमा कमजोर देखिएको छ । फिल्मले पहिलो दिन १० करोड २६ लाखको ओपनिङ गरेको छ । ‘गदर २’सँगको भिडन्तको असर फिल्मलाई परेको देखिन्छ । अमित रायद्वारा निर्देशित फिल्म भारतमा यौन शिक्षाको विषयलाई लिएर घुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘जोन वीक’ बन्यो सबैभन्दा सफल फिल्म श्रृंखला, विश्वब्यापी १ बिलियन डलरको कमाइ
  • २०८० श्रावण २८, आईतवार ०८:३३
  • In "मनोरन्जन"
  • लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट
  • २०८० श्रावण २८, आईतवार ०८:३३
  • In "मनोरन्जन"
  • ‘कश्मीर फाइल्स’को उत्साहजनक व्यापार, नेपालमा पनि रिलिज गर्ने तयारी
  • २०८० श्रावण २८, आईतवार ०८:३३
  • In "मनोरन्जन"

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post

अवैध जनकपुर न्यूरो हस्पिटलमा उपचारमा लापरबाही, हुँदैन कारबाही

मुलुकको स्तरोन्नति र महिला

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version