• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कृतिम हात खुट्टाको लागि सिरहामा नापजाँच शिविरको आयोजना हुँदै


कृतिम हात खुट्टाको लागि सिरहामा नापजाँच शिविरको आयोजना हुँदै

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले शारीरिक रुपले अस्वस्थ्य रहेका व्यक्तिका लागि कृतिम हात खुट्टा लगाउने उदेश्यले नापजाँच सिविरको आयोजना गर्न लागेको छ ।

मारवाडी युवा संगठनद्वारा आयोजित तथा नारायण सेवा संस्थान उदयपुर, भारतको प्राविधिक सहयोगमा कोशी प्रदेशको झापाको बिर्तामोडमा र मधेश प्रदेशको सिराहाको लहानमा सिविरको आयोजना हुन लागेको सिरहा कार्यक्रम संयोजक रुपेश खेतानले जानकारी दिए ।

उनका अनुसार भदौ २४ गते मारवाडी सेवा सदन, लाहान नगरपालिका ७ मा सिविर सञ्चालन हुने छ ।

यस्तै, बिर्तामोडमा भदौ २२ गते सञ्चालन हुने कार्यक्रम तय भएको छ ।

उक्त शिविरमा नारायण सेवा संस्थान उदयपुरबाट आएका प्राविधिकहरु द्वारा शारीरिक रूपले अस्वस्थ (हातखुट्टा नभएका) व्यक्तिहरुको कृतिम अंग निर्माण का लागि नापजाँच गरिनेछ।

शिविर पूर्णत निःशूल्क रहने खेतानले जानकारी दिए । कृतिम अंग भारतको उदयपुरमा निर्माण हुने र निर्माण गर्न डेढ दुई महिनाको समय लाग्ने र निर्माणपश्चात् वितरण हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नि:शुल्क किर्तिम हात खुट्टा शिबिर करिब ३ सय जनाले नापजाँच गराए
  • २०८० श्रावण २६, शुक्रबार २१:३६
  • In "BannerNews"
  • लहानमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा कृत्रिम अंगको लागि नापजाँच शिविर संचालन हुने
  • २०८० श्रावण २६, शुक्रबार २१:३६
  • In "मधेश प्रदेश"
  • लहानमा कृत्रिम हात खुट्टाको लागि नापजाँच नि:शुल्क शिविर आयोजना हुँदै
  • २०८० श्रावण २६, शुक्रबार २१:३६
  • In "मुख्य समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

क्षमायाचना सहित सूचना फिर्ताको माग गर्दै सप्तरीका पत्रकारको आन्दोलन जारी

बर्दिबासमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाहीमा टाउको भेटिएका युवकको सनाखत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version