• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सर्लाहीमा टाउको भेटिएका युवकको सनाखत


सर्लाहीमा टाउको भेटिएका युवकको सनाखत

सर्लाहीको हरिवन नगरपालिका ४ स्थित लखनदेही खोलाको पुलमुनि बिहीबार भेटिएका युवकको टाउकोको सनाखत भएको छ । भारतको विहार राज्य जिल्ला सितामढी थाना पुरौना भिलेज पोष्ट मनियारी वडा न. ५ बस्ने वर्ष २३ का गोलु भन्ने अभिषेक राजको रहेको टाउको रहेको सनाखत भएको हो ।

मृतकका बुबा राम दिवाकरले टाउकोको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी कैलाश राईले जानकारी दिए ।

टाउको पोस्टमार्टमका लागि सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । मृतक परिवारका अनुसार साउन २० गते अभिषेकसहित चारजना सर्लाही घुम्न आएका थिए । अभिषेकको टाउको हत्या भएको अवस्थामा लखनदही खोलाको पुल नजिक बिहीबार बिहान ८ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अभिषेकसंगै आएका उनकन साथीहरु बेपता छन् । उनीहरुसहित अभिषेकको शरीर खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशको भूमिमा कहाँबाट आएर मारिन्छ मान्छे ?
  • २०८० श्रावण २६, शुक्रबार २२:२०
  • In "BannerNews"
  • सर्लाहीमा शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको फेला
  • २०८० श्रावण २६, शुक्रबार २२:२०
  • In "BannerNews"
  • धरानमा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको
  • २०८० श्रावण २६, शुक्रबार २२:२०
  • In "कोशी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

बारामा बुबाको हत्या आरोपमा छोरा पक्राउ

नक्कली नोटको कारोबार, ५२ लाख नोटसहित गिरोहका ९ जना पक्राउ

सरकार र माओवादीप्रति जसपा आक्रोशित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version