• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नि:शुल्क किर्तिम हात खुट्टा शिबिर करिब ३ सय जनाले नापजाँच गराए


नि:शुल्क किर्तिम हात खुट्टा शिबिर करिब ३ सय जनाले नापजाँच गराए

महेश सिंह सिरहा लहान २६ भदौ –सिरहाको लहानमा अपाङ्गता भएका ब्यक्तीहरुको लागी कृत्रिम अंगको लागि नापजाँच शिविर संम्पन्न भएको छ।नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले कृत्रिम अंगको लागि नापजाँच शिविर भब्य रूपमा आयोजना गरेको थियोे।नारायण सेवा संस्थान उदयपुर,भारतको प्राविधिक सहयोगमा उक्त शिविर आयोजना भएको नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको केन्द्रिय सदस्य चेतन मुरारकाले जानकारी दिनु भयो।

एक बृहत औपचारिक कार्यक्रमको आयोजना गरी शिबिरको सुरुवात गरेका थिए।मारवाडी युवा मंञ्च लहानका अध्यक्ष राहुल सारडाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा मारवाडी सेवा सदनका अध्यक्ष शुनिल सिंन्हान्ची कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे भने विशिष्ट अतिथिमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका क्षेत्रीय सभापति राहुल सिंङ्गहानीया पुर्व सभापति मौसम बजाज,,भवरलाल राजपुत केन्द्रिय सदस्य चेतन मुरारका कार्यक्रम संयोजक रुपेश खेतान,विवेक अग्रवाल लगायत संयौ अतिथिहरुको उपस्थिति रहेको नारायण सेवा संस्थाको इन्चार्ज हरी प्रसादले जनाए।

शिबिरका लागी २१६ ले नाम दर्ता गराएको थियो भने शिबिरमा नापजाँच करिब ३०० सय जनाले दिएका छन्। नापजाँच लिएका बिरामीलाई करिब २ महिना पछी कृर्तिम हात खुट्टा उपलब्ध गराउने मारवाडी युवा मंच लहानका उपाध्यक्ष चेतन मुरारकाले जानकारी दिनु भयो।

समाजलाई भलो होस् भने उदेश्यले मारवाडी युवाहरुको एक समुहले हाम्रो समाजमा रहेका अपाङ्गता भएका ब्यक्तीहरुको दु:ख दाई पिडा हेरेर नि:शुल्क रूपमा ठुलो आर्थिक लगानीमा शिबिर संचालन गर्न लागेका हुन्।शिबिरमा दक्ष अनुभवी डाक्टरहरुद्वारा नापजाँच गरिने नारायण सेवा संस्थान उदयपुर,भारतको इन्चार्ज हरी प्रसादले जनाए।

सिराहाको लाहानमा भएको शिविर आयोजनामा सिरहाको लहान गोलबजार चोहर्वा मिर्चैया सप्तरीको राजबिराज धनुषाको जनकपुर,मोहोतरी बारा,पर्साबाट सहभागी अतिथिहरुलाई विशेष सम्मान गरेका थिए। हुने भएको छ। लाहानको मारवाडी सेवा सदनमा भदौ २४ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर संचालनमा रहेको आयोजकले जानकारी दिनुभयो।

त्यसै गरी झापाको बिर्तामोडको श्री अग्रसेन भवन शनिश्चरे रोडमा २२ भदौमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुने आयोजकले बताए।शिविरमा नारायण सेवा संस्थानबाट आएका प्राविधिकहरूले शारीरिक रूपले अस्वस्थ (हातखुट्टा नभएका) हरूको कृत्रिम अंग निर्माणका लागि नापजाँच गर्ने जनाइएको छ।शिविर पूर्णत निःशूल्क रहने र कुनै पनि प्रकारको दर्ता वा अन्य कुनै शूल्क नलाग्ने मारवाडी युवा मञ्च लहानले जानकारी दिनु भयो।शिविरमा कुनै पनि प्रकारको शल्यक्रिया वा औषधि उपलब्ध नहुने आयोजक समितिले जनाए।नापजाँच पछि भारतको उदयपुरमा कृत्रिम अंग निर्माण हुने र त्यसका लागि डेढ दुई महिना समय लाग्ने जनाइएको छ। निर्माणपश्चात वितरण गरिने आयोजकले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा कृत्रिम अंगको लागि नापजाँच शिविर संचालन हुने
  • २०८० भाद्र २६, मंगलवार ११:२५
  • In "मधेश प्रदेश"
  • लहानमा कृत्रिम हात खुट्टाको लागि नापजाँच नि:शुल्क शिविर आयोजना हुँदै
  • २०८० भाद्र २६, मंगलवार ११:२५
  • In "मुख्य समाचार"
  • कृतिम हात खुट्टाको लागि सिरहामा नापजाँच शिविरको आयोजना हुँदै
  • २०८० भाद्र २६, मंगलवार ११:२५
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

पाकिस्तानी राष्ट्रपतिद्वारा आधिकारिक गोप्य ऐन, सेना ऐन संशोधन विधेयकमा हस्ताक्षर गर्न अस्वीकार

एमाले नेता नेम्वाङको निधन, शीर्ष नेताहरु शिक्षण अस्पतालमा

ठगी आरोपमा ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राई पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version