वीरेन्द्र कुमार पासमान
नयाँ दिल्ली, भारत को रानिझाँसी रोड स्थित अम्बेडकर भवनमा भारतको युवा प्रसिद्ध नेता एवम् बहुजन अभियन्ता अजाद पार्टी को राष्ट्रिय अध्यक्ष मानयवर चन्द्र शेखर आजाद (रावण) संग भेटघाट गरेको छ। नेपालको चिनो ढाका टोपी लगाएर सम्मान गरेको छन् ।
नेपाल मा दलित जनजाति मुस्लिम बहुजनको अधिकार सम्बन्धि र बहुजनको मुक्ति को लागि सामाजिक आर्थिक राजनैतिक शैक्षिक अवस्था बारेमा विशेष छलफल गरेको छ।
सामाजिक न्याय तथा जनजागरण मन्त्री माननिय रामदास संग भेटघाट मा विशेष छलफल भएको छ।
बहुजन मुक्ति को लागि नेपाल मा नेपाली हरुको लागि ।
भारतीय सरकारको पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो छ।
नेपाल मा अाउने वितिकै अम्बेडकर मिसन चलाउने जनचेतना विशेष जागरण अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छ । मधेशी दलित गैरसरकारी संस्था महासंघ,
नेपाल को राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान संग टेलिफोनमार्फत कुरा गर्दै ऐसरि बताएको थियो