No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लक्ष्मीपुर पतारीमा आन्दोलनकारी र प्रहरी बीच भिडन्त एक जना महिला गाईते

लक्ष्मीपुर पतारीमा आन्दोलनकारी र प्रहरी बीच भिडन्त एक जना महिला गाईते

महेश सिंह सिरहा लहान ३ असार – प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप भएका छन्।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा लघुबित विरुद्धका संघर्ष समितिका महिला र नेपाल प्रहरी संग दोहोरो झडप भएका छन्।आन्दोलनकारी महिलाहरुले लघुबित संस्थामा तालाबन्दी गर्न जाँदा प्रहरीले आन्दोलनकारी भन्दा करिब आधा घन्टा अगाडी गएर गेट अगाडी ताती लागेर उभिएका थिए।

आन्दोलनकारी महिलाहरुले नारा जुलुस गर्दै ५ सुत्रिय माग राख्दै आन्दोलन थालेका थिए।लघुबितमा तालाबन्दी गर्न जादा प्रहरीले हस्तक्षेप गर्न जादा आन्दोलनकारी प्रहरी माथि चिरिएका थिए।प्रहरी र आन्दोलनकारी बिच दोहोरो झडप भएका छन्। गुन्डा प्रहरीको कुटाईबाट एक जना स्थानीय महिला अशा देवी राय घाइते भएका छन्।घाइते महिलालाई प्रहरीले कुटपिट गर्दा टाउकोमा काटिका थिए।

लघुबित नजिकै रहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्चार्ज प्रहरी निरीक्षक केशव कुमार कटुवाले लघुबितहरु संग मोटो रकम लिएको आन्दोलनकारी महिला ललिता कमतले आरोप लगाएका छन्।आर्थिक सेटिङ्गमा प्रहरीले लघुबितको भगत भएको पीडित महिलाहरुको आरोप रहेका छन्। संघर्ष समितिका सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्व आन्दोलन सुरु भएका थिए।

आन्दोलनमा सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत, मो.मुना,ललिता कामत,अञ्जु चौधरी ससिला चौधरी बिनोद चौधरी,नेतेश चौधरी,सुमन चौधरी लागत सिरहा सप्तरी लगायतका लघुबित पीडित महिलाहरुको करिब ५ पाँच सय महिलाहरुको सहभागिता रहेको थियोे।दोहोरो झडपमा एक जना पहिला र दुई तिन जना प्रहरीलाई समान्य चोट पटक लागेका छन्।महिला माथी गरेको दुरब्यवहार कुटपिट प्रहरीको पुर्णरूपमा ज्यादती रहेको बताए।

आन्दोलनकारी महिलाहरुलाई आन्दोलन बिथोल्न र तितरबितर गर्न प्रहरी नेतृत्व गर्ने ५ जनालाई बोलाए आर्थिक बार्गेनिङ्ग गरेका आन्दोलनकारीले पत्रकार महेश सिंहलाई सुनाए। प्रहरीले महिलामाथी गरेको कुटपिट र दुरब्यवहारले महिला चिरिएका थिए। प्रहरीको गैरजिम्मेवारी कार्यले एक जना महिला घाइते भएको थियोे।गाईते महिलालाई स्थानीय किल्निकमा उपचार गराएका थिए।

संघर्ष समितिले देशै भरी २९,३०,३१ गते नेपाल बन्दको अहवान गरेका छन्। घाइते पछि आन्दोलनकारीहरुले ईलाका प्रहरी कार्यालय केहि समय घेराउ गरेका थिए।प्रहरी हस्तक्षेप बन्द गर,प्रहरी प्रशासन मुर्दा बाद,महिला कुटन पाईदैन लगायत प्रदर्शन गरेका थिए।आइतबार हजारौंको संख्यामा उपस्थित भइ शक्ति प्रदर्शन गर्ने न्याय मागन उपस्थित उनले बताए।महिलालाई कुटपिट गर्ने प्रहरीमाथी कार्बाहीको माग गरेका छन्। महिला कुटने प्रहरीलाई कर्बाही भएन भने ईलाका प्रहरी कार्यालयमा आग्जानी गर्ने चेतावनी दिएका छन्। लक्ष्मीपुर पतारीमा संचालनमा रहेको जिबन बिकास , साधना लघुबित ,सबैको लघुबित र गलोबल लघुबित तोडफोड र तालाबन्दी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु

घाइते अवस्थामा फेला परेका पुरुषको मृत्यु

चिनियाँ एप टिकटक मार्फत पनि जुवा खेलाउने पक्राउ

टिकटक बन्द निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन

तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै

तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै

राष्ट्रिय एकता अभियानद्वारा टिकटक बन्दको स्वागत

राष्ट्रिय एकता अभियानद्वारा टिकटक बन्दको स्वागत

राष्ट्रपति पौडेलेको युरोप भ्रमण स्थगित

राष्ट्रपति पौडेलेको युरोप भ्रमण स्थगित

Next Post
उपज उत्पादनमा वृद्धि ल्याउन बिउ पुजी हस्तान्तरण

उपज उत्पादनमा वृद्धि ल्याउन बिउ पुजी हस्तान्तरण

अर्नमा गाउँपालिकाको दोश्रो गाउँसभा र तेश्रो अधिवेशन सु-सम्पन्न

अर्नमा गाउँपालिकाको दोश्रो गाउँसभा र तेश्रो अधिवेशन सु-सम्पन्न

नेपालमा बढ्दै चिनियाँ चासो

नेपालमा बढ्दै चिनियाँ चासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .