No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानमा गुणडा र अपराधीलाई संरक्षण गर्दै राजनीतिदल

लहानमा गुणडा र अपराधीलाई संरक्षण गर्दै राजनीतिदल

महेश सिंह सिरहा लहान २१ जेष्ठ- सिरहाको लहान नगर पालिका लगायत मधेस प्रदेशमा डकैती र हत्या हिंसाको घटना दिनानुदिन बढदै गएको छ्। पछिल्लो समय डकैती र हत्या, बलतकृतको घटनालाई लिएर समग्र सिरहा र लहान बदनाम हुँदै आएका छन्।

लहान नगर नगरपालिका वडा नम्बर ९ खुट्टी खोला पारी जेष्ठ ५ गते राती स्थानीय राजेश्वर महतोको घरमा अपरिचित बन्दुक धारी डकैतहरुले बन्दुक देखाए कुटपिट र सुन,चाँन्दीको गर घहना र नगद समेत लूटपाट गरेका छन्।
जेष्ठ ५ गते आइतबार बटसावित्री पर्वका दिन महिलाहरुलाई निहत्था गरी सुन चान्दी समेत लूटपाट गरी मर्नासन गरी समेत कुटपिट गरेका छन्।

डकैतीमा सिरहा लहान प्रहरीको समेत मिलोमतोमा डकैती भएको पीडित परिवारले आरोप लगाएका छन्। ५ गते राती करिब १ बजे राती भएको घटनामा घटना स्थलबाटै प्रहरी जानकारी गराए पनि लहान प्रहरीले समयमा नआई दिएको र आलटाल गरी डकैती सम्पन्न भएको पछी प्रहरी आएको पीडित परिवारको आरोप रहेका छन्।

घटना भएको करिब १५ दिन बितिसक्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको र प्रहरीको अनुसन्धान फितलो देखिएका छन्।घरबेटी राजेश्वर महतोलाई डकैतहरुले मर्नासन गरी कुटपिट गरेका छन। घटनामा सम्पुर्ण परिवारका सदस्यलाई कुटपिट गरेका छन् भने नगर ४५” हजार नगद सहित सुन चाँन्दीको गरगहना लत्ताकपडा गरी जम्मा ४ लाख बराबरको धनमाल लूटपाट गरेका परिवारजन देखेशो सुनाएका छन्। नाउँ खुलाउनमा न आएको र अपराधीहरुलाई लहान राजनीतिदलका ब्यक्तीहरुले नै संरक्षण दिने गरेको खुलनमा आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

Next Post
बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

५१ औं विश्व वातावरण दिवस (51st World 2079/2080 Environment Day) क्षतिग्रस्त भूमिपुन्रोत्थान फलफूलरोपण तथा बगरखेती आयआर्जन कार्यक्रम शु सम्पन।

५१ औं विश्व वातावरण दिवस (51st World 2079/2080 Environment Day) क्षतिग्रस्त भूमिपुन्रोत्थान फलफूलरोपण तथा बगरखेती आयआर्जन कार्यक्रम शु सम्पन।

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

लाल सागरमा कार्गो जहाजमाथि आक्रमण, दुई चालक दलका सदस्यको मृत्यु

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भीषण वर्षा, बाढी र पहिरोको बीचमा एउटा कुकुरले ६७ जना गाउँलेको ज्यान बचायो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

रसुवा बाढी: आठ जनाको शव काठमाडौं ल्याइयो, एक जनाको अन्त्येष्टि

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

मधेस पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .