वीरेन्द्र कुमार पासमान
सिरहा, मधेश प्रदेश मिति : २२ गते जेष्ठ २०८०…
Beat Plastic Pollution” (प्लास्टिक प्रदुषण विरुद्ध लागौं) स्थान: कर्जन्हा नगरपालिका वडा नम्बर ६ मा भएको छ।
सोही कार्यक्रमका अध्यक्षता सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको मधेस प्रदेशका अध्यक्ष नागेश्वर यादवले गरेको थियो र बरिस्ठ अतिथि UNDP को मधेस प्रदेशको अध्यक्ष धनबहादुर चन्दले गरेको र सोही कार्यक्रम को प्रमुख अतिथि कर्जन्हा नगरपालिका को नगर प्रमुख भोलाप्रसाद पोखरेल गरेको छन् ।
अतिथि मा जगदीश महतो र वडा नम्बर ६ को वडा अध्यक्ष प्रकाश मान श्रेष्ठले थियो ।
सोही कार्यक्रमको उदघोषक सुशील ढकालले गरेको थियो ।
सोही कार्यक्रमको उदघाटन अाँपको बोट रोपेर
नगर प्रमुख भोलाप्रसाद पोखरेल ले गरेको छन् ।
बगरखेती आयआर्जनको लागि कर्जन्हा नगरपालिकाको सहयोग १ एक करोड ३४ लाख गरेको छन।
UNDP को सहयोग १ एक करोड १४ लाख गरेको छ।
र अस्थानिय हरुको जन सहभागीताले १०,८५० वाटा विरुवाहरु रोपेको छ ।
दसहरि , कलकतिया, अमर्पली, लिचि,कागती, कटहर अरु अम्बाको बोट विरुवा रोपेको छन्
९ किसिमको हरियो वालि विरुवा हरु रोपेको
लोक खुर्सानी करेला घीउरा झिमिनि र १एक कुन्टल मकोइको वीउ किसान हरुको डिमान्ड अनुसार वितरण गरेको छु ।पैरवी मञ्च नेपालको मधेस प्रदेशका अध्यक्ष
नागेश्वर यादवले जनाएको छ ।