No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

महेश सिंह सिरहा लहान २२ जेष्ठ – सिरहाको गोलबजारमा मधेस प्रदेश स्तरीय छुवाछूत मुक्त राष्ट्रिय घोषणाको १७ बर्ष पुरा भएको उपलक्ष्यमा प्रदेश स्तरीय अन्तरक्रिया भब्य रूपमा सम्पन्न गरेका छन्।संयुक्त दलित मोर्चा सिरहाले आयोजना गरेको कार्यक्रममा मुक्ति नेपाल सिरहा,राष्ट्रिय दलित नेटवर्क नेपाल ,दलित बिकास मञ्चको सहकार्य रहेको थियोे।

नेपालमा बि.सं. १९१० मा जंगबहादुरले दलित माथी हुने जातीय विभेद र उत्पीडनलाई संस्थागत गर्दै दलितलाई राज्य बाट नभई समाजमा अछुतको रूपमा स्थापित गर्ने काम गरेका थिए। बि.सं. १९१० पछि राज्यसाताले नै संस्थागत गरेको दलित समुदायमाथीको सामाजिक उत्पीडन अनि भिबेद झैं कायम रहेका छन्।

२००७ सालको तथ्यांक अनुसार नेपालको अन्तिम शासन बिधानले दलितलाई पढ्न पाउनुपर्ने अधिकार सुनिश्चितता गरेका थिए।२०४७ को संबिधानले सार्बजनिक ठाँउमा विभेद गर्न नपाईने सुनिस्चिता गरेका हुन्। नेपालको संबिधानमा जातीय विभेद र छुवाछूत सम्बन्धी मौजुदा नियम कानुनहरु विभिन्न दस्तावेजमा जातीय छुवाछूत बन्देज गरेका छन्।

नेपालमा कुनै न कुनै स्वरुपमा जातीय छुवाछूतको घटनाहरु घटी रहेका छन्।नेपालमा छुवाछूत राष्ट्रिय घोषणा भएको १७ बर्ष पुरा भएको छ। उपलक्ष्यमा सिरहाको गोलबजारमा मधेस प्रदेश स्थानीय छुवाछूत तथा कानुनको कार्यान्वयन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।

अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्य मन्त्री सुरेश मंण्डल प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा उल्लेखनीय दलित अगुवा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। दलित अधिकारकर्मी शिव कुमारी महराले कार्यक्रममा मन्तव्य राखदै वागत मन्तव्य मुक्ति नेपालका प्रतिनिधि विशेश्वर दासले राखेका थिए।

दलित समुदायले कुनै न कुनै स्वरूपमा जातीय भिभेदमा पर्दै आएका छौँ। दलितमाथी संघात्मक आक्रमण हुने गरेको दलित नेता बिसुन देव महराले बताए।पत्रकार मणि बिश्वकर्माका अनुसार न्याय प्रेमी दलित समुदायको जाति छुवाछूत र जातीय छुवाछूतको घटनाहरु उजागर भई रहेको छ।सामाजिक अपराध जस्तो घटनालाई पत्रपत्रीकाहरुमा उल्लेख हुने गरेको दलित अगुवा तथा बहुप्रतिभा शालीन नेता संजय कुमार महराले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

Next Post
५१ औं विश्व वातावरण दिवस (51st World 2079/2080 Environment Day) क्षतिग्रस्त भूमिपुन्रोत्थान फलफूलरोपण तथा बगरखेती आयआर्जन कार्यक्रम शु सम्पन।

५१ औं विश्व वातावरण दिवस (51st World 2079/2080 Environment Day) क्षतिग्रस्त भूमिपुन्रोत्थान फलफूलरोपण तथा बगरखेती आयआर्जन कार्यक्रम शु सम्पन।

सप्तरीको बोदेबर्साईनमा दर्जनौं लघुतमा तालाबन्दी

सप्तरीको बोदेबर्साईनमा दर्जनौं लघुतमा तालाबन्दी

लैङ्गकि विभेद अन्तगर्न सरोकारवालासंग अन्तरक्रिया

लैङ्गकि विभेद अन्तगर्न सरोकारवालासंग अन्तरक्रिया

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .