No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सामुदायिक रेडियोहरुको व्यवस्थापन एवम् सुदृढिकरण सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन

वीरेन्द्र कुमार पासमान
२०८०जेष्ठ १९ गते
आज जलेश्वर मा पत्रकार महासंघ महोत्तरी शाखाको सभाहलमा शुक्रबार आयोजित
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश
प्रदेशका अध्यक्ष राजेश कुमार कर्ण, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, आमसञ्चार प्राधिकरणका बोर्ड सदस्य प्रतिमा चौधरी, प्रेस काउन्सिलका पूर्व सदस्य चन्द्रदेव कामती, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी कार्यवाहक अध्यक्ष सुनिता बराल, प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह, सामुदायिक रेडियो प्रशारक संघकी प्रदेश सदस्य भारती गुप्ता लगायतले सामुदायिक रेडियोहरुले भोग्दै आएको समस्याबारे मा एसरि चर्चा गर्नु भाको थियो
प्रदेश सभा सदस्य किरण साहले देशमा परिवर्तनमा ल्याउन मधेशका मिडियाहरुले महत्वपूर्ण भूमिका निभाएको चर्चा गर्दै मिडिया क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

आमसञ्चार प्राधिकरणले गरेको भन्दै थप गति दिन समयमा बजेट र कर्मचारी व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा भएको थियोे ।
भरत प्रसाद साहले संघ सरकारले प्रदेशलाई अधिकार दिने सवालमा गम्भीर नरहेकोले संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन सबै पक्ष एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभयो । विभिन्न निर्वाचनहरुका कारण सरकारले समयमा बजेट परिचालन गर्न नसकेकोले नीति तथा कार्यक्रम र बजेट आईसकेपछि द्रूत गतिमा कामहरु अगाडि बढ्ने वहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मधेश आन्दोलन लगायत अधिकारप्राप्तिका आन्दोलनहरुमा मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुहुँदै मन्त्री साहले भन्नुभयो ‘ चौथो अंगको रुपमा रहेको मिडियाको शक्तिलाई चिन्न नसक्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो एसरि बताए को थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
सडक दुर्घटना परेका पीडित परिवारलाई प्रबन्धक महतोद्वारा १ लाख औषधी उपचार खर्च सहयोग

लघुबित संस्था खारेजीको माग गर्दै पातो बजारमा आन्दोलनकारीद्वारा पर्दर्शन

लहानमा गुणडा र अपराधीलाई संरक्षण गर्दै राजनीतिदल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...