No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारी भूमिहीनहरूको अनिश्चितकालिन धर्नामा राष्ट्रिय एकता अभियानले ऐक्यवद्धता जनाएको छ। अभियानका अध्यक्ष विनय यादव धर्ना स्थलमा उपस्थित भई भुमिहिनहरुको आन्दोलनमा ऐक्यवता जनाएका हुन।

‘भूमि अधिकार र चुरेवन जंगल संरक्षण र सम्बर्धनका निम्ति जन आवाज आन्दोलन’का क्रममा जारी धर्नामा अध्यक्ष यादवसहित मनीष हिन्दू, रवि साह, बन्दना पाण्डेय, जय यादव, हिन्दी अभियानी रमन पाण्डेयलगायतको उपस्थिती थियो।

चुरे तथा वन जङ्गल संरक्षण अभियानीका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा सयौंको संख्यामा जनकपुरधामस्थित राराब क्याम्पसको पूर्वपट्टी गुठी संस्थानको खाली जग्गामा भूमिहिन सुकुम्बासीहरू जग्गासहित विभिन्न ५ बुँदे माग राख्दै धर्ना बसेका छन् ।

भूमिहिनहरुले धर्नाका लागि मेस नै संचालन गरेका छन्।

अभियानका संयोजक सुनिल यादवले पटक पटक आन्दोलन गरेपनि सरकारले आफूलाई ठग्दै आएकाले भूमि अधिकारका लागि जन आवाज आन्दोलन अन्तर्गत अनिश्चितकालीन धर्ना सुरु गरेको बताए।

जबसम्म आफूहरूको माग पूरा हुँदैन तबसम्म धर्ना जारी रहने उनको चेतावनी छ। उनले भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकका रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग रहेको बताए ।

चुरे तथा वन जङ्गल संरक्षण अभियान र मधेस प्रदेश सरकारबीच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग समेत अभियानीहरूले अघि सारेका छन् ।

धर्ना दिनुअघि अभियानका नेतृत्वमा भूमिहीन भनिएकाहरूले आफ्ना मागसहित नगरमा जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

Next Post
हिन्दू राष्ट्र ल्याउने भनेको राप्रपाले बोक्यो धर्मनिरपेक्षताका मुखिया, सुवास नेम्वाङलाई भोट दिए पार्टी फुट्ने

हिन्दू राष्ट्र ल्याउने भनेको राप्रपाले बोक्यो धर्मनिरपेक्षताका मुखिया, सुवास नेम्वाङलाई भोट दिए पार्टी फुट्ने

एक नम्बर प्रदेशको नाम ‘कोशी’ राखियो

एक नम्बर प्रदेशको नाम ‘कोशी’ राखियो

पौडेललाई जिताउन कांग्रेसले सात प्रदेशमा खटायो केन्द्रीय पदाधिकारी

पौडेललाई जिताउन कांग्रेसले सात प्रदेशमा खटायो केन्द्रीय पदाधिकारी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .