• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा


जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

प्रेमशिला यादव माघ १४ । राज्य र सरकार विवादित बन्दै गएको अवस्थामा जनताका आशा र भरोसाको केन्द्र बन्दै आएको जनता समाजवादी पार्टी नेपालको संगठन बिस्तारको कार्यक्रम सम्पन्न गरिएको छ ।

सिराहा जिल्ला समन्वय समितिको समिक्षा हलमा समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश समितीका अध्यक्ष रामु महराको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि संगठनका केन्द्रिय इन्चार्ज चण्देश्वर पासवान लगायत मधेश प्रदेश अन्तर्गतका दलित अगुवा नेता तथा कार्यकर्ता सहित जिल्ला स्तरका दलित मुक्ति संगठन अन्तर्गतका नेता तथा कार्यकर्ताहरुकाे बाक्लो उपस्थितिका बिच संगठन बिस्तारको कार्यक्रम गरिएको थियो ।

जनता समाज पार्टी नेपालको भातृ सगठनकाे रूपमा रहेको समाजबादी दलित मुक्ति सगठन बिस्तारको लागि सिरहा जिल्ला समाजबादी दलित सगठनको अध्यक्षमा रामप्रकाश पासवान लगाएत करिब २१ सदस्य जिल्ला समिति गठन गरिएको थियो ।

कार्यक्रममा उपस्थित हुनु भएका सबैलाई गम्छा ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रमको सुरुवातमा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेटको मौन धारण गरी कार्यक्रमलाई औपचारिकतामा लानु अघि राष्ट्रिय धुनसहित हलमा सहभागी सबै जना आ आफना ठाउँबाट उठेर राष्ट्रिय गान गाएका थिए । कार्यक्रममा पानसमा बत्ती बालेर प्रमूख अथिती ज्यूले कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चण्देश्वर पासवानले राज्य र विभिन्न कालखण्डमा बनेका सरकारहरूले दलितहरुलाई विभिन्न बाहानामा धोखा दिँदै आएको अवस्था रहेको हुनाले अब दलितहरु चुप लागेर बस्ने नसक्ने अवस्थाको सिर्जना भएकोले संगठित हुन जरूरी रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले दलित मुक्तिको अशल मार्गको रूपमा यस संगठनको विस्तार नै मुख्य रोजाई आम जनताको रहेको बताए ।

कार्यक्रमको समापनमा वोल्दै रामु महराले राज्यले दलितमाथि गरेको शोषण र दमनको चर्चा गर्दै अब टोल बस्तीमा समेत दलित मुक्ति संगठन विस्तारको तयारी आफूहरुले गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उलेख्निय संख्यामा सहभागी भएका दलित अगुवा नेता तथा कार्यकर्ताहरुको भेलामा समाजसेवी, राजनितिक दलका नेता तथा कार्यकर्ता, पत्रकार लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दलितमाथि भइरहेको अन्यायविरुद्ध लड्न रामो महराको नेतृत्वमा संर्घष समिति गठन
  • २०७९ माघ १५, आईतवार २२:०९
  • In "BannerNews"
  • सिरहामा जसपाको आमसभा भब्य रूपमा सम्पन्न
  • २०७९ माघ १५, आईतवार २२:०९
  • In "मधेश प्रदेश"
  • दलित महिलालाई दुर्ववहार गर्ने राम सागर यादवलाई कार्वाहीको माग गर्दै दलित महिला केन्द्र
  • २०७९ माघ १५, आईतवार २२:०९
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

सृजना पुस्तकालयको व्यवहारिक सामुदायिक सामाधान कार्यक्रम सम्पन्न

भाया नेटको कार्यालय लहानमा तलाबन्दी कर्मचारी असन्तुष्ट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version