• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भाया नेटको कार्यालय लहानमा तलाबन्दी कर्मचारी असन्तुष्ट


भाया नेटको कार्यालय लहानमा तलाबन्दी कर्मचारी असन्तुष्ट

महेश सिंह सिरहा लहान १८ माघ – बिगत केहि बर्ष देखि लहानमा कार्यालय संचालन गरी सिरहाका जनतालाई नेटको सेवा प्रवाह गर्दै आएका भाया नेटमा कार्यरत रहेका कर्मचारीहरुलाई काम गराएर अफिसले सेवा सुबिधा नदिदा कर्मचारीद्वारा कार्यालयमा तालाबन्दी गरेका छन्।

भाया नेट कमनिकेशन लिमिटेडमा कर्मचारीहरुले तलाबन्दी गरिएका छन्।बिगत लामो समय देखि कम्पनीले कर्मचारीहरुलाई ठग्दै आएका हुन्।कर्मचारीहरुलाई काम गरे बापत हुन् जाने प्रोत्साहन भत्ता लगायत अन्य सेवा सुबिधाबाट कटाैती गरेका कम्पनीले कर्मचारीहरुको एक समुहले बाध्यता बस कार्यालयमा तलाबन्दी गरिएका छन्।

सोही कम्पनीको लहान शाखामा कार्यरत गाडी चालक तथा साईबर टिमका सदस्य मो.सलाम मियाँको नेतृत्वमा तालाबन्दी भएको हो।भाया नेटका लहान शाखाका प्रमुख शुलिल कुमार कुशवाहाका अनुसार आफू केहि हप्ता भित्र सेवा सुबिधा उपलब्ध गराउने भने पछि कर्मचारीहरुले नमानिएको र उल्टै काम गरेको सेवा सुबिधा कम्पनीले आफैं समयमा उपलब्ध गराउनु पर्नेमा हामीलाई भिख मागे झै माग्नु पर्ने अवस्था भएकोले बाध्यता बस हामी कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेको बताए।

यस्तो बिबादीत रहियो भने सिरहा लहानमा भाया नेटको ग्राहक बिगरिने र कम्पनी घाटा जाने कर्मचारीहरुको भनाइ रहेको छ्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा महिला डा.कुसुम यादवको केज, सेवाग्राही भन्छ,महिलाको हकमा राम्रो छ
  • २०७९ माघ १८, बुधबार ११:३३
  • In "मध्य पूर्व"
  • सिरहाबाट बिस्थापित हुँदै लघुबित संस्था
  • २०७९ माघ १८, बुधबार ११:३३
  • In "मधेश प्रदेश"
  • लहानमा बिस्वासिलो छात्राबास संचालनमा
  • २०७९ माघ १८, बुधबार ११:३३
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा आउँदै कट्टरपन्थी गतिविधिहरूमा संलग्न हुदै

२०२२-०२३ मा गहुँ उत्पाद ११२ मिलियन टनभन्दा बढी हुने : सरकार 

अयोध्याको राम मन्दिर ट्रष्टलाई एक कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version