• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा जसपाको आमसभा भब्य रूपमा सम्पन्न


सिरहामा जसपाको आमसभा भब्य रूपमा सम्पन्न

सिरहा भदौ ७ – सिरहाको धनगढीमा जनता समाजबादी पार्टी नेपालको आमसभा तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आउने भएपछि नेता तथा कार्यकर्ताहरु केन्द्रिय अध्यक्ष यादवलाई स्वागत गर्नका लागि सिराहा जिल्लाको मुख्य चोक चोकमा फूल माला लिएर आउनु अगावै तयारी अवस्थामा रहेका थिए।

जनता समाजबादी पार्टी नेपाल जिल्ला कार्यसमिति सिरहाद्धारा आयोजित कार्यक्रममा हजारौंको संख्यामा उपस्थित भएका नेता तथा कार्यकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

माननिय उपेन्द्र यादवको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा राजकिशोर यादव, प्रदेश सांसद ललिता विद्रोही , जिल्ला स्तरका नेता तथा कार्यकर्ता, प्रदेश स्तरका नेता तथा कार्यकर्ता, लगायतको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमको पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्दघाटन माननीय उपेन्द्र यादवले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभाबशाली नेता तथा पूर्व मन्त्री राजकिशोर यादवले ” कुनै भ्रष्टाचार काण्डमा जनता समाजवादी पार्टी नेपालका नेताहरु नमुछिएपछि ‘गौर घटना’ को बहानाबाजी गरेको आरोप लगाउनु भयो ।

आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता यादवले हाम्रा नेताहरु सुन काण्ड, ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्डमा नमुछिएकाले उपेन्द्र यादव अव देशको हिरो हुदैछ , भन्ने त्रासका कारण गौर घटनाको बाहाना निकालेको जिकिर गर्नुभयो नेता यादवले गौर घटना विशुद्ध राजनीतिक घटना भएको भन्दै त्यसलाई राजनीतिक नजरले हेर्न जरुरी भएको बताउनु भयो ।

वरिष्ट नेता यादवले पार्टीमा नव आगन्तुकलाई माला र टिका लगाएर स्वागत गर्नु भएको थियो उल्लेखनीय संख्यामा सहभागी भएको कार्यकर्ताहरुको लागि कार्यक्रम परिसरमा महिला र पुरुषको लागि बसाई ब्यबस्थापन गरिएको थियो ।

कार्यक्रम स्थलमा व्यापक रूपमा नेपाल प्रहरी ,ट्राफिक प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको थियो ।कार्यक्रममा बोल्दै नेता यादवले ” देशमा मधेशी जनताको हक हितमा आफूहरु गम्भिर रूपमा आवाज उठाईरहेको आशय प्रकट गर्नु भएको थियो ।बृहत पार्टी प्रबेश कार्यक्रम, सिराहा जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति सिरहाको आयोजनामा बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सिराहामा सम्पन्न भएको छ।

सिरहा क्षेत्र न. २ (ख) जनमत पार्टीका प्रदेश सभा उम्मेदवार विनोद चौधरी जसले ६८५४ मत ल्याएर प्रतिस्पर्धी रहेका उनी जसपामा प्रवेश गरेका हुन।त्यस्तै जनमत पार्टीकै नगर अध्यक्ष तथा मेयर प्रत्यासी उम्मेदवार भरत यादव लगायत लगायत हजारौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका छन।सम्पूर्ण नवप्रवेशी जनताहरुलाई हार्दिक स्वागत गरेका छ्न। मधेशको सान नवप्रवेशी महानुभावहरुलाई माला र अबिरकाे टिका लगाएर स्वागत गर्दै कार्यक्रम सम्पन्न गरेका थिए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा
  • २०८० भाद्र ७, बिहीबार ०८:५१
  • In "मधेश प्रदेश"
  • जसपा नेपालका केन्द्रिय अध्यक्ष यादवलाई सिरहामा नेता बिजय यादवद्वारा उच्च स्वागत सम्मान
  • २०८० भाद्र ७, बिहीबार ०८:५१
  • In "BannerNews"
  • समाजवादी महिला संघ, नेपाल सिराहा जिल्ला समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न
  • २०८० भाद्र ७, बिहीबार ०८:५१
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

Next Post

चिनियाँ राष्ट्रपति सी जिनपिङका सहयोगीलाई ढोकामै रोकिएको भिडियो भाइरल

सामाजिक सञ्जाललाई विज्ञापन बोर्डमा दर्ता गराउने तयारी

रमेश लेखक भन्छन् – आगामी असोज ५ गते उच्चस्तरीय आयोग गठन हुन्छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नक्कली शाखा अधिकृत बनेर ठगी गर्ने व्यक्ति अध्यागमनद्वारा पक्राउ

आज देशभर श्रीपञ्चमी, सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

एक दशकपछि आमाको नामबाट नागरिकता पाए समिर र यास्मिन

कांग्रेसको आधिकारिक फेसबुक पेज नयाँ नेतृत्वको नियन्त्रणमा

‘छौरा’ विवादपछि एमाले सचिव महेश बस्नेतद्वारा माफी

माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

सर्लाही–४ मा चुनावी भिडन्त चर्कियो, गगन थापाको प्रतिष्ठाको लडाइँ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version