No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महेश सिंह सिरहा लहान १३ माघ – बिधालयमा बाटो छैन भनेर महिनौं दिन देखि बिधालय बन्द गरिएको छ। सप्तरीको डाकनेश्वरी नगरपालिका वाडा ६ कटैया फतेपुरमा २०२२ सालमा स्थापना भएको बिधालयमा बाटोको निउमा करिब एक महिना देखि बिधालय बन्द गरिएको छ।

बिधालयमा चौतर्फी बाटो भए पनि बिधालय बन्द गरेर बिद्यार्थीको भबिस्यसंग खेलवाड गरेको भन्दै स्थानीयले आरोप लगाएका छन्। जनता माध्यमिक बिधालयमा करिब ६ सय दलित गरिब समुदायको विद्यार्थीहरु अध्ययनरत रहेको बिधालयमा पठन पाठन बन्द गरिएको छ।

स्थानीय ईन्जिनियर देब नारायण यादवले बिधालयलाई आफनो निजि जग्गा केही बर्ष देखी विद्यार्थीहरुलाई आउन जान सहज होस् भने उदेश्यले खाली रहेको जग्गाबाट विद्यार्थीहरु बिधालय जाने गरेको थियो।जग्गा धनीको भतिजा कमलेश कुमार यादवले उक्त जग्गाको रेखदेख गर्दै आएका छन्।

जग्गा धनी इन्जिनियर यादव बिगत लामो समय देखि काठमाडौं बस्दै आएका छन्।उनले करिब २५ बर्ष देखि आफ्नै निजि जग्गाबाट बाटो संचालन गरेका थिए। इन्जिनियर यादवको भतिजा कमलेश कुमार यादवले उक्त आफ्नो निजि जग्गाबाट गएको बाटो बन्द गर्दा बिधालयमा राजनीति करण गरी स्कुलमा बाटो छैन भने बिधालय बन्द गरिएको स्थानीयहरुको आरोप रहेका छन्।

स्थानीयका अनुसार स्कुल मुल बाटोहरु खुल्नु पर्ने बताए। बिधालयको पुर्व गेटबाट करिब २०० फिट पुर्व पर्ने जग्गा किता नम्बर ९/२६७,०-१५-३ वाडा नम्बर ७ र ९ को सिमानामा पर्ने जग्गा हुन्।बिधालयको जाने बाटो करिब ४.५ फिट चौडा र पुर्वपट्टी प्रमेश्वर रामको घर संगै दक्षिणतिर रहेको बाटो बर्षा याममा हिलो हुने पानी जमने र बिधालय जान आउन विद्यार्थीहरुलाई समस्या हुने गरिएको थियो। उक्त बाटो संगै रहेको ४.५ फिटको निजि जग्गाको बाटो प्रयोग गर्न दिएका थिए।

हाल उक्त निजी जग्गाको बाटो घेर बार गर्दा बिधालयमा निकै विवाद देखीएका हुन्।बिधालयले आफ्नो साबिकको जग्गाहरु न खुलाई बिधालयमा बाटो नै छैन भनेर राजनीतिको आडमा बिधालय करिब १ महिना देखि बन्द गरिएको छ्। स्कुल वरिपरि जताततै खाली र एलानी जग्गाहरु प्रयाप्त रहेको र निजि जग्गामा बिधालयले दाबी गरेको न्यायोचित कुरा रहेको जग्गा धनी यादव दुख व्यक्त गरेका छन्।

उक्त बिद्यालयको मुल बाटो खुलाउन २०७८ मा स्थानीय सुर्य नारायण यादव,राजदेब मरबैता यादव,शिक्षक मोहन प्रसाद साह,फागु यादव,प्रमेश्वर राम लगायतका ब्यक्तीहरुको रोहबरमा नापी गरि बाटो खुलाउन लागेका थिए। हरिजन बस्तीबाट भएको ३० फिटको गोरेटो बाटो बाटो खुलाउन सहज देखीएका छन भने पुर्वपट्टीको ३० फिट लामो बन्द मुल बाटो खुलाई १० फिटको फराकिलो सडक निर्माण गर्न बिधालय र स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ।
बिधालयको मुल बाट खोलाउन स्थानीय सरकार बेखबर रहेको र करिब ५ सय विद्यार्थीको भबिस्य अन्यौलमा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .