राजविराज । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार चैत १७ मा सुरु हुने एसईई चैत २९ गते सकिनेछ ।
नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
हेर्नुहोस् तालिका